सुख्खा पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
सोमबार, जेठ ८, २०८०
मन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई सवारी लाइसेन्स परीक्षाको अनुमति
सोमबार, जेठ ८, २०८०
कार्यालयले आजदेखि लागू हुने गरी मध्यपुरथिमि राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालीलाई सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको अनुमति दिएर परीक्षा सञ्चालन गरेको हो ।
२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, जेठ ८, २०८०
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सप्तरीमा एक हप्ताभित्र दुई युवकको हत्या
सोमबार, जेठ ८, २०८०
२५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएपछि स्थानीय त्रसित छन् । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाइ छ ।
निमाविको शिक्षक सरुवाको बिषयमा विवाद हुँदा बिद्यालयमा १० सेल अश्रुग्यास प्रहार
सोमबार, जेठ ८, २०८०
विज्ञान र अंग्रेजी पढाउने शिक्षक सरुवा विषयमा विवाद हुँदा बिहानै पालिका कार्यालय पुगेका विद्यार्थीले तोडफोडसँगै आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे हाे ।
बलात्कार पछि हत्या गरी फरार २ जना १६ बर्ष पछि पक्राउ
सोमबार, जेठ ८, २०८०
धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार पछि हत्या गरेर १६ बर्ष देखी फरार रहेका दुई जना पक्राउ परेका हुन ।
प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट
सोमबार, जेठ ८, २०८०
प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन ।
यी प्रदेशमा हुनेछ मेघ गर्जनसहित बर्षा
सोमबार, जेठ ८, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
चितवनमा करेन्ट लागेर बाँकेका युबकको मृत्यु
आइतबार, जेठ ७, २०८०
मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समितिका कामदार बाँकेको जानकी गाउँपालिका–२ का २० वर्षीय देसराज कोरी रहेका छन् ।
ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको मृत्यु
आइतबार, जेठ ७, २०८०
ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३-००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका-११ का २० वर्षीय सागर तामाङको मृत्यु भएको हो ।
सन्दीपविरुद्धको मुद्दामा किशोरीको जन्मदर्ताको सक्कल झिकाउन आदेश
आइतबार, जेठ ७, २०८०
जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुली इजलासले प्रमाण बुझ्नका लागि जन्मदर्ताको सक्कल माग गरेको हो ।
लागुऔषधसहित १४ जना पक्राउ
आइतबार, जेठ ७, २०८०
देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् ।
चार प्रदेशमा हुनेछ मेघ गर्जनसहितकाे बर्षा
आइतबार, जेठ ७, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

