रौतहटमा गोली हानी एक जना एकको हत्या
बिहीबार, जेठ ११, २०८०
रुकुम पश्चिममा जिप दुर्घटना, पाँच जनाको मृत्यु
बिहीबार, जेठ ११, २०८०
दुलीबाट खलंगातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप सडकबाट ४०० मिटर तल खसेर दुर्घटना हुँदा एक आमाछोरासहित पाँच जनाको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बिउनटाकुराले जानकारी दिएको छ ।
जिपले ठक्कर स्कुटरलाई दिँदा शिक्षिकाको मृत्यु
बिहीबार, जेठ ११, २०८०
दंगिशरण गाउँपालिका–५ कमलगढीमा बिहीबार बिहान विद्यालय जाने क्रममा स्कुटरलाई दिँदा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया सीता लम्सालको मृत्यु भएको हो ।
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
बिहीबार, जेठ ११, २०८०
मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएको हो ।
लागुऔषधसहित ५ जना पक्राउ
बिहीबार, जेठ ११, २०८०
काठमाडौंकाे काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय विनायक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिममा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु
बिहीबार, जेठ ११, २०८०
बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन् ।
राष्ट्रपतिको उपस्थितिमा आज साँझ ५ बजे भोटो देखाईने
बिहीबार, जेठ ११, २०८०
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्राको क्रममा राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाउन लागिएको हो ।
आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
बिहीबार, जेठ ११, २०८०
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा मा सार्वजनिक बिदा दिईएको हो ।
काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा
बुधबार, जेठ १०, २०८०
मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै
बुधबार, जेठ १०, २०८०
आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भ¥याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने उहाँले बताउनुभयो ।
मोरङमा १२ वर्षीया बालिका बलात्कृत
मंगलबार, जेठ ९, २०८०
पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३, खोरियाटोल बस्ने २० वर्षीय नवीन महरा रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सफा हिमाल अभियानका सरदार शेर्पाको निधन, थप दुईको पनि निधन
मंगलबार, जेठ ९, २०८०
सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमवार दुःखद निधन भएको हो । उनी बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भुमिकामा थिए ।
बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प
सोमबार, जेठ ८, २०८०
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

