हत्या दुरुत्साहन आरोपमा धनगढीबाट एक डाक्टर पक्राउ
शनिबार, जेठ ६, २०८०
हरेक ‘बुक फ्री फ्राइडे’ मा बिद्यार्थीसँगै बस्न सुरु गरेकाे छु: बालेन शाह
शनिबार, जेठ ६, २०८०
काठमाडौं महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्य गरेको जनाउँदै मेयर शाहले ‘बुक फ्री फ्राइडे’ अभियान क्रमश सफल हुदैँ गएकोसमेत जनाएका छन् ।
दाङमा एकाबिहानै सवारी ठाेक्किदा एककाे निधन, दर्जन बढी घाइते
शुक्रबार, जेठ ५, २०८०
दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको हो ।
धनगढीकी २६ बर्षिया डा. प्रशन्ना शाह मृत फेला
शुक्रबार, जेठ ५, २०८०
धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन । उनी आफ्नो घरमा मृत भेटिएकी हुन्।
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
शुक्रबार, जेठ ५, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
सगरमाथा आरोणका क्रममा एक आरोहीको मृत्यु, अन्य ५ जनाले गरे सफल आरोहण
बुधबार, जेठ ३, २०८०
यस सिजनको लागि सगरमाथामा पुग्ने प्रयास गरिरहेको बेला मोल्दोभानका एक आरोहीको मृत्यु भएको हो । तर, उनको पुर्ण विवरण भने आईसकेको छैन ।
डिजेलको मुल्य घटेसँगै सार्वजनिक यातायातको पनि घटयो भाडा (सुचीसहित)
बुधबार, जेठ ३, २०८०
यातायात व्यवस्था विभागतका अनुसार जेठ २ गते रातीवाट डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार घटाईएको हो ।
जापानमा भएको बस दुर्घटनामा २ नेपाली बिद्यार्थीको मृत्यु
बुधबार, जेठ ३, २०८०
जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।
बिनु यादव माइतिघरमा सात दिन देखी अनसनरत, सरकारकाे वेवास्ता
मंगलबार, जेठ २, २०८०
प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ७ दिन देखी न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्वोधन नगरेको हो ।
बैदेशिक रोजगारीमा ठगिमा संलग्न पुर्व मेयरका छोरा पक्राउ
सोमबार, जेठ १, २०८०
पाँचजनालाई अस्ट्रेलिया र ११ जनालाई दक्षिण कोरिया पठाइदिने भन्दै लाखौं रकम ठगी गरेर फरार रहेका अनिल ओली पक्राउ परेका हुन ।
आजको मौसमः यी पाँच प्रदेशमा हुनेछ मेघगर्जनसहितको बर्षा
सोमबार, जेठ १, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
कतार पुलिसमा जागिरको प्रलोभन दिएर ६९ लाख ठगी
आइतबार, वैशाख ३१, २०८०
वैदेशिक रोजगारीको लागि कतारमा पठाइदिन्छु भन्दै एक जनाले ६९ लाख रुपैयाँ ठगी गरेका छन् ।
आफनै श्रीमतीको हत्या गर्ने शेर्पा पक्राउ
आइतबार, वैशाख ३१, २०८०
आफनै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका हुन ।

