Public Pana
एभरेष्ट इङ्गलिस स्कुलका विद्यार्थीले गरे मन्थली डाँंडाको सरसफाई
एभरेष्ट इङ्गलिस स्कुलका विद्यार्थीले गरे मन्थली डाँंडाको सरसफाई मन्थलीस्थित जंगलबीचमा रहेको यो ठाउँं पिकनिक स्पोटको रुपमा रहेकाे छ । करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त ठाउँंमा विद्यार्थीले फोहर, पानीका बोटल, रक्सीका बोटलहरू, प्लाष्टिक, शिशाका टुक्रा संकलन गरीे व्यवस्थापन गरेका छन् ।
मुग्लिन-नारायणगढ सडक : अब दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने
मुग्लिन-नारायणगढ सडक : अब दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने गत ५ पुसबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आएको थियो । ५ माघबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको छ ।
डा.सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव
डा.सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।
जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ
जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।  
पोखरा विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला भेटियो
पोखरा विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला भेटियो सोमबारसम्म ७० जनाको शव फेला परेको थियो । आइतबार पोखराको सेती खोँचमा विमान दुर्घटना हुँदा ६८ यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।
विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो (फोटो फिचर)
विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो (फोटो फिचर) १ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाको शब आज काठमाडौं ल्याइएको छ । उनीहरूको शबलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।
पोखरामा विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो
पोखरामा विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।
विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि...
विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि... पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत छोरा ३६ वर्षीय डा गणेश थापाको आइतबार विमान दुर्घटनामा निधन भएपछि डिङ्गरनगरस्थित बुचा दम्पतीको घर र सिङ्गो तिलोत्तमा शोकमा छ ।
काठमाण्डौको चोभारमा भहानक दुर्घटना, तिव्र गतिको कार बागमती खोलामा खस्यो
काठमाण्डौको चोभारमा भहानक दुर्घटना, तिव्र गतिको कार बागमती खोलामा खस्यो चोभारबाट खोकनातर्फ जाँदै गरेको कार  बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ । 
मेला हेरेर फर्केका दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु
मेला हेरेर फर्केका दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो । 
पोखरा विमान दुर्घटनाः पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने
पोखरा विमान दुर्घटनाः पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन ।
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो ।
Weather Update