आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
सोमबार, माघ २, २०७९
माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु
सोमबार, माघ २, २०७९
सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे !
पुर्वराजाद्धारा बिमान दुर्घटना प्रति शोक ब्यक्त
आइतबार, माघ १, २०७९
पुर्व राजाका शाहका सम्वाद सचिवालयका फणिराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार शाहले विमान दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरिेएको छ ।
थाहा पाउनुहोस् आजको मौसम
आइतबार, माघ १, २०७९
पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।
दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
आज माघे संक्रान्ति, सार्वजनिक बिदा
आइतबार, माघ १, २०७९
थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने
शनिबार, पुस ३०, २०७९
नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो ।
सन्दीप लामिछानेको मुद्दाकाे पेसी ९ माघमा
शुक्रबार, पुस २९, २०७९
क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले ९ माघका लागि पेसी तोकिदिएको हो।
सन्दिप लामिछाने जिल्ला अदालतमा
शुक्रबार, पुस २९, २०७९
रिहाईको प्रक्रिया पुरा गर्नका लागि लामिछानेलाई केन्द्रिय कारागारवाट जिल्ला अदालत ल्याईएको हो । जिल्ला अदालतमा आवाश्यक कारवाही प्रक्रिया पुरा गरे पछि लामिछाने आजै रिहा हुनेछन ।
प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै ओझाले हाले सर्वोच्चमा रिट
शुक्रबार, पुस २९, २०७९
नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा २८ मा रहेको आजीवन सदस्यतासम्बन्धी व्यवस्था खारेज गर्न र आजीवन सदस्यहरूलाई मासिक तलब–भत्ता उपलब्ध गराउने नेपाल प्रज्ञाप्रतिष्ठान नियमावली, २०६७ तथा मानार्थ प्राज्ञ सदस्यता एवं आजीवन सदस्यता प्रदान गर्नेसम्बन्धी मापदण्ड तथा कार्यविधि, २०६९ का प्रावधान खारेज गर्न रिटमा माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा...
मुगुमा एक शिक्षकको मृत्यु
शुक्रबार, पुस २९, २०७९
गत मंगलबार विद्यालयको कामको सिलसिलामा फोतुदेखि गाउँपालिका केन्द्र सोरुकोट आउने क्रममा बाटोमा असामयिक निधन भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।
गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द
शुक्रबार, पुस २९, २०७९
गत २० पुसमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्रअनुसार जिल्लामा वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराइएको हो ।
एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण
बिहीबार, पुस २८, २०७९
दक्षिणकाली २ खाेकानामा रहेकाे नेपाल कुष्ठराेग निवारण संघबाट सञ्चालित खाेकना आराेग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठराेगी विरामी र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे हाे।
हलेसी आउने पर्यटकलाई लक्षित गर्दै पर्यटक गाइड तालिम
बिहीबार, पुस २८, २०७९
नगरभित्रका हलेसीसहित अन्य धार्मीक स्थलमा आउने पर्यटक, तिर्थालु भक्तजन एवं अतिथिलाई धार्मिकस्थलहरूको महिमा र महत्व बुझाउनका लागि नगरपालिकाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्टसँगको सहकार्यमा आठ दिने पर्यटक गाइड तालिम सुरु गरेको हो ।

