दुर्गमका विद्यालयका बेथिति : ११ बजे पहिलो घण्टी
बिहीबार, पुस १४, २०७९
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’
बिहीबार, पुस १४, २०७९
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ ।
सिराहामा सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद
बिहीबार, पुस १४, २०७९
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा बुधबार उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो ।
गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना, युवतीको मृत्यु
बुधबार, पुस १३, २०७९
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका - १ की कल्पना नेपाल रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासी, तीन हजार लालपूर्जा तयार, १८ जनाले पाए
मंगलबार, पुस १२, २०७९
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अनुसार जिल्लामा अव्यवस्थित बसोबासीहरुको संख्या करिब एक लाखको हाराहारीमा छ । 'हामीले पहिलो चरणमा १८ जनालाई पूर्जा वितरण गर्याैँ, तीन हजार लालपूर्जा तयार छन्, तिनलाई पनि क्रमशः वितरण गर्छौं,' उनले भने ।
कुख्यात हत्यारा जेलमुक्त हुँदा प्रहरीको ससम्मान बिदाइ, बलात्कार आरोपितलाई एयरपोर्टमै हतकडी
शुक्रबार, पुस ८, २०७९
द्यपि नेपाल प्रहरीको आग्रह मान्ने स्ट्याइल बडो गज्जबको छ । यसरी नै यसअघि चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको थियो । त्यतिबेला विदेशमा रहेका लामिछानेले नेपाल फर्किनुअघि सामाजिक सञ्जालमार्फत अपिल गर्दै आफू प्रहरीसमक्ष आत्मसमर्पण गर्न तयार रहेको तर हतकडी नलगाउन आग्रह गरेका थिए ।
पत्रकारको साधरणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेतमा
शुक्रबार, पुस ८, २०७९
शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् ।
बैतडी शिक्षक हत्या अभियोगमा पक्राउ परेका श्रीमान्-श्रीमती सार्वजनिक
बिहीबार, पुस ७, २०७९
जिल्लाको पुर्चौडी नगरपालिका-३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।
कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्राबासमा बस्दै आएकी थिइन् । प्रजा र विमला श्रीमान्–श्रीमती हुन् ।
जव हेकिकप्टरको हावाले मोटरसाइकल बारीको पाटामा पुग्यो !
बिहीबार, पुस ७, २०७९
हेलीप्याडको डिलमा पार्किङ गरेर राखिएको चार/पाँच वटा बाईकमध्ये एउटा बाईकलाई हेलिकोप्टर ल्याण्ड गर्नेक्रममा हावाले पल्टाएर डिलमुनी खसाएको थियो ।
बन्चरेडाँडा जाने सडक स्तरोन्नति गरिँदै, काठमाडौंकाे फोहोर व्यवस्थापन प्रभावित हुने
बिहीबार, पुस ७, २०७९
सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने मन्त्रालयले जनाएको हो ।
आमाको किरियामा रहेका प्रेम आलेले शपथ लिन पाएनन्
बिहीबार, पुस ७, २०७९
आमाको किरियामा रहेकाले आले शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका हुन् ।
धोबिखोला करिडोरमा अवैध संरचना भत्काउँदा सवारी आवागमन प्रभावित
बुधबार, पुस ६, २०७९
काठमाडौं महानगरपालिकाले बुधबार मदन भण्डारी कलेज नजिकदेखि मैतीदेवीसम्म रहेका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको हो ।
१० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ
बुधबार, पुस ६, २०७९
मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन् ।

