Public Pana
सवारी दुर्घटनामा तीनको मृत्यु
सवारी दुर्घटनामा तीनको मृत्यु इटहरी-१७  पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको  प्रदेश १-०२-०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी-१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  
मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार
मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ ।
चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे, ३ जनाको मृत्यु
चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे, ३ जनाको मृत्यु चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।
तिहारको चौथो दिन आज  गाई पूजा गरेर मनाइँदै
तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ ।
यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर काग तिहार मनाइँदै
यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर काग तिहार मनाइँदै बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। 
सन्दीपको तिहार प्रहरी हिरासतमै, थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
सन्दीपको तिहार प्रहरी हिरासतमै, थप दुई दिन थुनामा राख्न अदालतको अनुमति थुनछेक बहसपछि मात्र सन्दीपको रिहाई हुने बाटो खुल्ने कानुन व्यवसायीहरु बताउछन । अदालतले मुद्वाको सुनुवाईपछि सन्दीपललाई थुन्ने अथवा धरौटी वा साधरण तारेखमा छाड्न अदालतले आदेश दिनेछ ।
रत्नापार्कमा १९औँ ‘काग सम्मेलन’ हुने
रत्नापार्कमा १९औँ ‘काग सम्मेलन’ हुने सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम  छ ।
यो महिनाभित्रै मेलम्चीको पानी राजधानीमा बितरण गरिने दावी
यो महिनाभित्रै मेलम्चीको पानी राजधानीमा बितरण गरिने दावी आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।
तनहुँमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु
तनहुँमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु प्रहरीका अनुसार घरबाट करिब तीन सय मिटरको दूरीमा रहेको साथीको घर जाने क्रममा सालघारीमा चितुवाले आक्रमण गरेको हो ।
नेपालमा समेत  महसुस भएको ५ दशमलव ९ रेक्टरको  भूकम्पको केन्द्रबिन्दु चिनियाँ भूमिमा
नेपालमा समेत महसुस भएको ५ दशमलव ९ रेक्टरको भूकम्पको केन्द्रबिन्दु चिनियाँ भूमिमा भूकम्पबाट सामान्य हलचल हुँदा केही त्रास भएपनि त्यसले भौतिक वा मानवीय क्षति भने गरेको विवरण प्राप्त भएको छैन । 
काठमाण्डौसहित छिमेकी जिल्लामा भूकम्पको धक्का
काठमाण्डौसहित छिमेकी जिल्लामा भूकम्पको धक्का दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो। भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने भुकम्प मापन केन्द्रले अध्यन गर्दैछ । 
Weather Update