Public Pana
नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत
नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ। ती देशमा कुल जनसङ्ख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन्।
सताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपतिद्वारा दुखः व्यक्त
सताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपतिद्वारा दुखः व्यक्त राष्ट्रपति भण्डारीले आज एक ट्वीट गर्दै जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।
शताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्
शताब्दी पुरूष सत्यमोहन जोशी रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान निधन भएको हो।
सुनकोसी मरिण डाइभसर्न आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्छ ः उर्जामन्त्री भुसाल
सुनकोसी मरिण डाइभसर्न आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्छ ः उर्जामन्त्री भुसाल  मन्त्री भुसालले आयोजना निर्माणपछि स्थानीयस्तरमा नै रोजगार सिर्जना हुने, खाद्यान्नको नाममा विदेश जाने पैसा बचत हुने र नागरिकको आर्थिक अवस्थामा पनि सकरात्मक सुधार ल्याउने बताउनुभयो । 
बंगालको न्युन चापिय प्रभाव हट्यो, अव ठुलो पानी पर्देन
बंगालको न्युन चापिय प्रभाव हट्यो, अव ठुलो पानी पर्देन यतिखेर दसैँ सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ । क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता
गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मङ्सिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाणलाई शुभकामना दिनुभएको थियो । 
झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधार
झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधार आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
बाँकेमा उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीब्र
बाँकेमा उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीब्र राजनीतिक दलहरुले निर्वाचन क्षेत्रस्तरमा भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रचारमा हिँडेका छन् । 
पहिरामा घर पुरिँदा हुम्लामा चारको मृत्यु
पहिरामा घर पुरिँदा हुम्लामा चारको मृत्यु कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानविर विकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । 
सत्यमोहन जोशीको  अवस्थामा सुधार भएन : किष्ट अस्पताल
सत्यमोहन जोशीको अवस्थामा सुधार भएन : किष्ट अस्पताल मुटुको चालसम्बन्धी समस्या देखापरेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ 
कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो
कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरूलाई नदीमा बगाएको डिएसपी चक्र  शाहले जानकारी दिए ।
म्याद थपका लागि सन्दीपलाई अदालत लगिदै
म्याद थपका लागि सन्दीपलाई अदालत लगिदै दसैं बिदाका कारण अदालत बन्द रहेकाले आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो। 
Weather Update