Public Pana
सुदूरपश्चिम प्रदेशमा नाउपाका लक्ष्मणकिशोर चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेस
सुदूरपश्चिम प्रदेशमा नाउपाका लक्ष्मणकिशोर चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेस सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्। उनले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।  
आजको मौसम : कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा हल्का वर्षा हुने
आजको मौसम : कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा हल्का वर्षा हुने हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भक्तपुरको बिस्का जात्रा शुरु
भक्तपुरको बिस्का जात्रा शुरु भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ।
२०८१ बैशाख १ गते शनिवारको वैदिक राशिफल, नयाँ वर्षको शुभकामना !!!
२०८१ बैशाख १ गते शनिवारको वैदिक राशिफल, नयाँ वर्षको शुभकामना !!! स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला ।
नयाँ वर्षमा केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने
नयाँ वर्षमा केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज नयाँ वर्षदेखि हटाइयो माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा
आज नयाँ वर्षदेखि हटाइयो माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा निषेधाज्ञा हटाइएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान रहेको बताएका छन् ।
कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा
कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ ।
यी हुन् मन्त्रीपरिषदका पाँच निर्णय 
यी हुन् मन्त्रीपरिषदका पाँच निर्णय  सरकारले संसद्को चालु अधिवेशन आउँदो वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 
काग्रेसकाे आराेप गृहमन्त्रीमाथि छानविनवाट भाग्न  सरकारले सदन नै अन्त्य गर्याे
काग्रेसकाे आराेप गृहमन्त्रीमाथि छानविनवाट भाग्न सरकारले सदन नै अन्त्य गर्याे  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेश नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ ।
रिक्त दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन
रिक्त दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन रकारले संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। त्यसका लागि सरकारले रिक्त दुई आयोगका पदाधिकारी नियुक्तिका लागि समिति बनाउने निर्णय गरेको छ।
Weather Update