Public Pana
कस्तो रहला शनिबारको मौसम ?
कस्तो रहला शनिबारको मौसम ? हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आजकाे माैसम : चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आजकाे माैसम : चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
भगवान रामको पूजा गरेर रामनवमी मनाइँदै
भगवान रामको पूजा गरेर रामनवमी मनाइँदै आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।
सुदूरपश्चिम प्रदेशलक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको भन्दै एकीकृत समाजवादीद्वारा प्रदेश प्रमुखसमक्ष निवेदन 
सुदूरपश्चिम प्रदेशलक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको भन्दै एकीकृत समाजवादीद्वारा प्रदेश प्रमुखसमक्ष निवेदन  नेकपा एकीकृत समाजवादीले नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिएको छ।
बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या, काका पक्राउ
बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या, काका पक्राउ बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ। बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्ने  एक जनालाई पक्राउ गरेको छ।
प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक डीआइजीमा बढुवा
प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक डीआइजीमा बढुवा नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
देशका पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको समेत सम्भावना
देशका पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको समेत सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ उच्च अदालतमा सुरु
सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ उच्च अदालतमा सुरु - नेपाली क्रिकेट टिमका सदस्य  सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा उच्च अदालत, पाटनमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासमा सन्दीपको मुद्दाको पेसी तोकिएको थियो। लामिछानेको मुद्दा ८ नम्बरमा पेसी परेको थियो। 
वैवाहिक बलत्कार  :  न्यायाधीश गिरीले गरे जिल्ला अदालतमा आत्मसमर्पण, थुनामा पठाइयो
वैवाहिक बलत्कार : न्यायाधीश गिरीले गरे जिल्ला अदालतमा आत्मसमर्पण, थुनामा पठाइयो वैवाहिक बलात्कारको आरोपमा  थुनामा राख्ने आदेश भएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन्।  केही दिनअघि सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको आदेशलाई बदर गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
इलाम र बझाङ बाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता सुरू
इलाम र बझाङ बाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता सुरू निर्वाचन आयोगले आजदेखि इलाम र बझाङ बाहेकका जिल्लाहरूमा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ ।
एसीसी प्रिमियर कप: टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल
एसीसी प्रिमियर कप: टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल एसीसी प्रिमियर कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
Weather Update