Public Pana
बाजुराको बाह्रबिसे   केन्द्रबिन्दु बनाएर   भूकम्पकाे धक्का
बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पकाे धक्का सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । 
भितनाम जहाँ  अर्बपतिलाई भ्रष्टाचार गरेकाे अभियाेगमा मृत्युदण्डकाे सजाय सुनाइयाे
भितनाम जहाँ अर्बपतिलाई भ्रष्टाचार गरेकाे अभियाेगमा मृत्युदण्डकाे सजाय सुनाइयाे भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय भएको छ।  बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ। 
शुक्रबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!
शुक्रबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !! समग्रमा दिन राम्रो छ । 
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
डेढ लाख घुससहित पोखराका इन्जिनियर अख्तियारको फन्दामा
डेढ लाख घुससहित पोखराका इन्जिनियर अख्तियारको फन्दामा पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । 
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । 
खोला किनारमा रहेका  अव्यवस्थित बस्तीलाई स्थानान्तरण गरिने शहरी विकासमन्त्री बुढाको दावी 
खोला किनारमा रहेका  अव्यवस्थित बस्तीलाई स्थानान्तरण गरिने शहरी विकासमन्त्री बुढाको दावी  शहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाण्डौ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताएका छन् । 
काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर
काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।  
बुधबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!
बुधबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!! स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला ।
जब सामुदायिक वनकाे डडेलाे निभाउन गएका तीन  सैनिक आफै अस्ताए
जब सामुदायिक वनकाे डडेलाे निभाउन गएका तीन सैनिक आफै अस्ताए डोल्पा सदरमुकामस्थित ब्यारेकमा रहेको फोहोर जलाउने क्रममा सामुदायिक वनमा सल्किएको डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते चारमध्ये तीन सैनिकको ज्यान गएको छ। 
कस्ताे रहला आजकाे माैसम ?
कस्ताे रहला आजकाे माैसम ? आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ।  घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।  
Weather Update