Public Pana
डढेलोले धनकुटामा बालकको मृत्यु
डढेलोले धनकुटामा बालकको मृत्यु घर नजिकै बारीमा सुकेको झारपात भेला पारेर लगाइएको आगो नियन्त्रण बाहिर जाँदा डढेलोको रुपमा फैलिएको थियो। 
आजकाे माैसम : केही  प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
आजकाे माैसम : केही प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। 
सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा समिति
सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा समिति बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी , अनुगमनका लागि  पुगे गृहमन्त्री लामिछाने
बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी , अनुगमनका लागि पुगे गृहमन्त्री लामिछाने सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। बलम्बुमा रहेको स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन्।
पोर्चुगलमा समुद्रमा डुबेर एक जना नेपालीको मृत्यु, एक बेपत्ता
पोर्चुगलमा समुद्रमा डुबेर एक जना नेपालीको मृत्यु, एक बेपत्ता पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ।  अर्का नेपाली युवा बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो।
कस्ताे रहला आजकाे माैसम ?
कस्ताे रहला आजकाे माैसम ?  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।
लुम्बिनि विकाषकाेषमा भ्रष्टाचार: योजना प्रमुख भट्टराईले  भ्रष्टाचार गरेर आमाकाे नाममा २ राेपनी जग्गा लुकाएपछि  
लुम्बिनि विकाषकाेषमा भ्रष्टाचार: योजना प्रमुख भट्टराईले भ्रष्टाचार गरेर आमाकाे नाममा २ राेपनी जग्गा लुकाएपछि   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा  भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहितकाे मुद्दा   तोकियो पेसी, छुट्लान त ?
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहितकाे मुद्दा तोकियो पेसी, छुट्लान त ? नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा आइतबार पनि पेसी तोकिएको छ। आज न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङानाको इलासमा पेसी तोकिएको छ।
सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै
सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले कोशी प्रदेश, मधेस प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ।
आज उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता
आज उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् ।
यी प्रदेशमा हुन सक्छ चट्याङसहित हल्का वर्षा
यी प्रदेशमा हुन सक्छ चट्याङसहित हल्का वर्षा हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसका प्रभावले अहिले गण्डकी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
Weather Update