इमाडोलमा एक महिला इनारभित्र खसिन्, वचाउने प्रयास जारी
सोमबार, माघ १, २०८०

७ महिनापछि काठमाडौंमा पुग्यो मेलम्चीको पानी : प्रधानमन्त्रीद्धारा उद्घाटन
सोमबार, माघ १, २०८०
अघिल्लो वर्ष वैशाख र जेठ महिनामा पानी काठमाडौँ आएसँगै बर्सातमा रोकिएको थियो । बाढी पहिरोले आयोजना स्थलमा यो वर्ष पनि क्षति पुगेका कारण बन्द भएको ७ महिनापछि बल्ल काडमाडौंमा पानी आइपुगेको हो ।

राष्ट्रपतिद्धारा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई शीतल निवासमा निम्ता
सोमबार, माघ १, २०८०
आज माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

चिचर र घोगी घरबासका पहिचान
सोमबार, माघ १, २०८०
शरीरमा ऊर्जा बढाउने हुँदासमेत जाडो मौसममा चिचर खाने चलन रहेकामा अहिले अन्य समयमा समेत चिचर खाने गरिएको छ ।

पर्वले अनेकतामा एकता कायम गरोस् भन्दै पूर्वप्रधानमन्त्री देउवाद्धारा माघीको शुभकामना
सोमबार, माघ १, २०८०
उनले सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बिचमा सुमधुर सम्बन्ध कायम गर्न पर्वले सघाएको उल्लेख गरेका छन्।

दिगो शान्तिका लागि चाडपर्वले उत्प्रेरित गर्ने सन्देश दिदै उपराष्ट्रपति यादवद्धारा माघीको शुभकामना
सोमबार, माघ १, २०८०
सबै क्षेत्र, भूगोल, भूभाग, जाति, वर्ग, समुदाय, भाषा, धर्म र संस्कृतिको सुदृढीकरण गर्दै राष्ट्रिय एकताका साथै मुलुकको आर्थिक समृद्धि र विकासमा एकीकृत र दत्तचित्त भई लाग्न उनले आग्रह गरेका छन् ।

आज राष्ट्रिय योग दिवस
सोमबार, माघ १, २०८०
विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गर्दै राष्ट्रपति पौडेलद्धारा माघीको शुभकामना
सोमबार, माघ १, २०८०
सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्साउने उनको भनाइ छ ।

माघे संक्रान्तिको अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा शुभकामना-सन्देशपत्र सहित
सोमबार, माघ १, २०८०
मगर समुदायले पनि यसलाई आफ्नो मूख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

काठमाडाै आईपुग्याे मेलम्ची, प्रधानमन्त्री प्रचण्डले सिहदवारमा धारा खाेलेर उद्घाटन गर्ने
आइतबार, पुस २९, २०८०
मेलम्ची खानेपानी काठमाडौँमा वितरण गर्न थालिएको ३ वर्ष भएको छ ।

तरुल, घ्यु, चाकु र खिचडी खाने दिन
सोमबार, माघ १, २०८०
शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।

सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश : सूचना आयोग
आइतबार, पुस २९, २०८०
स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यान्वयन नगरेको तथा बैंक एवं वित्तीय संस्थाका शाखा-प्रशाखाहरूले समेत सूचना हकसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको भन्ने विषयलाई गम्भीरता साथ लिएको छ ।

हुण्डी कारोबार गरेको आरोपमा झण्डै २२ लाख रुपैयाँ सहित दुईजना पक्राउ
आइतबार, पुस २९, २०८०
खोजतलास गर्ने क्रममा पुस २६ गते महाबौद्धबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।