हुण्डी कारोबार गरेको आरोपमा झण्डै २२ लाख रुपैयाँ सहित दुईजना पक्राउ
आइतबार, पुस २९, २०८०
नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री
आइतबार, पुस २९, २०८०
आफूले हालै गरेको चीनको औपचिारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा हाम्राबीचमा नेपाल चीन सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको उनले स्मरण गरे ।
सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो पाँच सदस्यीय कार्यदल
आइतबार, पुस २९, २०८०
आजै बसेको सडक सुरक्षा परिषदको बैठकले पनि चार वटा निर्णय गरेको छ ।
निजामती कर्मचारीले तलव असमान भएकाे भन्दै सर्वोच्चमा हाले मुद्दा ,अदाललते दियो प्राथमिकता
आइतबार, पुस २९, २०८०
सर्वोच्च अदालतले समान तहमा समान तलबमान कायम हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका निजामती कर्मचारीहरुको मुद्दामा कारण देखाउ आदेश जारी गर्दै प्राथमिकता दिएर सुनुवाई गर्ने आदेश गरेको छ।
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने
आइतबार, पुस २९, २०८०
निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ ।
‘न्याय कि मृत्यु ? : न्यायाधीश गिरीकी पत्नीद्वारा सर्वोच्च परिसरमै आत्मदाहको प्रयास
आइतबार, पुस २९, २०८०
अनलाइन सेवाको गृहकार्यमा त्रिवि
आइतबार, पुस २९, २०८०
सरकारी र निजी संस्थाहरूमा अनलाइनबाटै सबै काम हुने व्यवस्था भए पनि परीक्षा नियन्त्रण कार्यालयमा पुरानो र झन्झटिलो पद्धति नहट्दा विद्यार्थीहरू आजित हुँदै आएका छन् ।
बिहेपछि पहिलोपटक घर गएकी थिइन् काठमाडौँकी सञ्जिता अधिकारी
आइतबार, पुस २९, २०८०
मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएको प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए।
हामीलाई जिताउनुहोला -शत्ता गठबन्धन
आइतबार, पुस २९, २०८०
गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा र जनमोर्चाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी आफ्ना साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन्।
स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ
आइतबार, पुस २९, २०८०
पाँचै जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ ।
स्थगितको सूचीमा अफताब आलमविरुद्धको मुद्दा
आइतबार, पुस २९, २०८०
रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो ।
होटल मालिकलाई ब्ल्याकमेल गरेको आरोप -पूर्वमोडल दिव्या पाहुजाको हत्या
आइतबार, पुस २९, २०८०
प्रहरीका अनुसार दिव्या पाहुजाले सो होटलका मालिकलाई ब्ल्याकमेल गरिरहेकी थिइन्।
कारागारमै बम्जनको योग -ध्यान शुरु
आइतबार, पुस २९, २०८०
अन्य कैदीबन्दीसँगै एउटै कोठामा उनलाई राखिएको साहले जानकारी दिए। जलेश्वर कारागारमा छ सय भन्दा धेरै कैदी बन्दीलाई राखिएको छ।

