लिग च्याम्पियन म्यानचेस्टरद्धारा चेल्सी पराजित
सोमबार, जेठ ८, २०८०
शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ
सोमबार, जेठ ८, २०८०
जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
इन्टर मिलान १३ बर्ष पछि युईएफए च्याम्पिन्सको फाइनलमा
बुधबार, जेठ ३, २०८०
यस बिजयसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफलसमेत भएको छ ।
एभर्टनलाई पराजित गरेको म्यानचेस्टर ४ अंक थप गर्दै शिर्षस्थानमा
सोमबार, जेठ १, २०८०
शनिवार राती भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधीको सम्भावना बढाएको हो ।
शहिद स्मारक ए डिभिजन लिगः आज तीनवटा खेल हुदैँ
शुक्रबार, वैशाख २९, २०८०
गत बिहिवार एक मात्र खेल भएको ए डिभिजन लिगमा आज तीन खेल हुन लागेको हो । जसअनुसार दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
शहिद स्मारक ए डिभिजन आज तीन खेल हुदैँ
मंगलबार, वैशाख २६, २०८०
आज हुने तीनवटा खेल मध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ ।
नेपाल क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई, प्रोत्साहनका लागि प्याकेज ल्याउने आश्वासन
मंगलबार, वैशाख १९, २०८०
प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल एसिया कपका लागि छनोट, भारत र पाकिस्तानसँग ओडिआई खेल्ने
मंगलबार, वैशाख १९, २०८०
त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० लाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।
नेपाललाई जितका लागि ११८ रनको लक्ष्य
मंगलबार, वैशाख १९, २०८०
आज ललितले त्यहीबाट बलिङ गरेर यूएईलाई अलआउट गरे ।उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले खेल जारी रहदा सम्म दुवै ओपनर गुमाएको छ।
नेपाल र युइएबीच आज भएको खेल स्थगित, आजकै अवस्थाबाट भोली पुनः खेल हुने
सोमबार, वैशाख १८, २०८०
खेल भोलि मंगलबारसम्मका लागि स्थगित भएको हो ।
नेपाल र यूएईको फाइनल खेल दोस्रो पटक वर्षाले रोकियो, खेल हेर्न दर्शकहरुको घुइँचो
सोमबार, वैशाख १८, २०८०
टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल दोस्रो पटक रोकिएको हो ।
आज र भोली झरी परिरहे खेल नखेलेरै नेपाल च्याम्पियन बन्ने निश्चित
आइतबार, वैशाख १७, २०८०
जसले गर्दा भोली पनि बर्षाका कारण खेल हुन नसके बरियताको अगाडी रहेकाले नेपाल सिधै च्याम्पियन बन्नेछ । मंगलबार ‘रिजर्भ डे’ को व्यवस्था गरिएको छ ।
नेपालले फाइनलमा यूएईको सामना गर्ने
शनिबार, वैशाख १६, २०८०
कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।


