Public Pana
सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले
सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ ।
पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश, भोलिदेखि बन्द प्रशिक्षणमा सहभागी हुने
पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश, भोलिदेखि बन्द प्रशिक्षणमा सहभागी हुने क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवत: आजवाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । 
क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा
क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा मंगलवारबाट पोखरामा जारी क्यानको बोर्ड बैठकले सो निर्णय गरेको हो । 
क्रिकेटर मेहबुब र आदिललाई पक्राउ
क्रिकेटर मेहबुब र आदिललाई पक्राउ स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।  त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । 
बंगलादेशमा भएको म्याराथनमा सल्यानकी पुस्पालाई स्वर्ण पदक
बंगलादेशमा भएको म्याराथनमा सल्यानकी पुस्पालाई स्वर्ण पदक उनले ४२दशमलव १९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भएकी हुन् । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् । पुष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन् भने...
मर्स्याङ्दी कपकाे ट्रफी त्रिभुवन मावि घनपाेखरालाई
मर्स्याङ्दी कपकाे ट्रफी त्रिभुवन मावि घनपाेखरालाई २ माघमा सम्पन्न प्रतियाेगितामा ५१ अंक प्राप्त गरि महेन्द्रदेव मावि द्वितीय र ४७ अंक प्राप्त गरी हिमचुली आमावि तृतिय भएका थिए । मर्स्याङ्दी शैक्षिक महोत्सव ०७९ को गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले समापन गरे । समापनका अवसरमा महोत्सवअन्तर्गत मर्स्याङ्दी कप–०७९ मा विजयी छात्रछात्रा तथा विद्यालयहरूलाई पुरस्कृत गरिएको छ ।
नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ, जथाभावी समाचार नलेखौं : सिआइबी
नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ, जथाभावी समाचार नलेखौं : सिआइबी सिआइबीले बिहीबार विज्ञप्ति जारी गर्दै  शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन गर्न ब्यूरोले समिति गठन गरेको र छानबिन जारी नै रहेको जनाएको छ । समितिले अनुसन्धान र छानबीन प्रतिवेदन पेश गरी निष्कर्षमा पुगी नसकेको अवस्थामा ब्यूरोको श्रोत उल्लेख गरी समाचार नलेख्न आग्रह गरेको छ ।
मेसीको गोलमा पिएसजी विजयी
मेसीको गोलमा पिएसजी विजयी ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । एसिस्टेन रेफ्रीले मेसीको गोललाई अफसाइट थिएपनि भिडियो असिस्टेन भिएआर रेफ्रीले गोल दिएको थियो । 
सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने
सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने प्रतियोगीतामा प्रथम, दोस्राे र सेमिफाइन टिमले क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । 
सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित
सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
नेपाल टी-२० : लुम्बिनीसँग काठमाडौं १०२ रनले पराजित
नेपाल टी-२० : लुम्बिनीसँग काठमाडौं १०२ रनले पराजित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडाैं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो ।
खुुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम
खुुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम दिनेश ठगुन्ना र चन्द्रसिंह डोबालको टिम तृतीय हुँदा अंकित जोशी र हरिश भण्डारीको टिमले सान्त्वना पुुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद १० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो र सान्त्वना हुने टिमलाई नगद पाँच हजार मेडल र प्रमाणपत्र प्रदान...
Weather Update