आर्सनललाई सात अंकको अग्रता
आइतबार, पुस १७, २०७९
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
शुक्रबार, पुस १५, २०७९
दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विश्वफुटबलका महान खेलाडी पेलेको निधन
शुक्रबार, पुस १५, २०७९
अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।
न्युक्यासल दोस्रो स्थानमा उक्लियो
मंगलबार, पुस १२, २०७९
जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा झरेको छ । ४० अंकको आर्सनल शीर्षस्थानमा छ । पराजित लेस्टर समान खेलबाट १७ अंक सहित १३औं स्थानमा रह्यो ।
नेपाल टी–२०ः लुम्बिनीको लगातार दोस्रो जित
आइतबार, पुस १०, २०७९
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० मा आइतबार लुम्बिनीले जित हासिल गरेको छ । लुम्बिनीको यो लगातार दोस्रो जित हो ।
अन्जन र कमल सम्मानित
शुक्रबार, पुस ८, २०७९
शुक्रबार काठमाडौंको एक पार्टी प्यालेसमा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो । दुबै खेलाडीलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका थिए ।
लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा
शुक्रबार, पुस ८, २०७९
बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज र नाथन एकेले एक एक गोल गरे ।
स्पेनिस टोली नेपाल भ्रमणमा आउने
बिहीबार, पुस ७, २०७९
स्पेनिस लिग प्रणालीअन्तर्गत दोस्रो डिभिजनको क्लबले काठमाडौं र पोखरामा एक-एक मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
विश्वकप च्याम्पियनलाई स्वागत गर्न ४० लाख अर्जेन्टिनी सडकमा
बुधबार, पुस ६, २०७९
विश्व कप टोली बिहान ३ बजे विमानस्थलमा उत्रिएपछि रजाधानीमा ठूलो भिड बढेको थियो । अर्जेन्टिनाको फुटबल जर्सीको नीलो र सेतो लुगा लगाएका झण्डा बोकेका लाखौँ मानिस प्रतिष्ठित ओबिलिस्क स्मारक नजिकै सडकमा भेला भएका थिए ।
मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएकाे पोस्ट
बुधबार, पुस ६, २०७९
यसलाई पोस्ट गरेको ६ घण्टापछि मेस्सीले साढे ६ करोड भन्दा बढी लाइक प्राप्त गरे र लाइक गर्नेको संख्या निरन्तर बढिरहेको छ ।
करातेमा सुमन र इशानलाई स्वर्ण
मंगलबार, पुस ५, २०७९
पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेशनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके)का प्रमुख प्रशिक्षक प्रेम लामाले जनाए ।
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि
सोमबार, पुस ४, २०७९
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
विश्वकप फाइनल आज : फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा
आइतबार, पुस ३, २०७९
नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ ।


