Public Pana
कतार विश्वकपः क्रोएसियालाई तेस्रो स्थान
कतार विश्वकपः क्रोएसियालाई तेस्रो स्थान पहिलो हाफको ९ मिनेटमै दुई गोल हुँदा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर, पहिलो  हाफमा तीन गोल भएपनि दोस्रो हाफमा थप गोल हुन सकेन ।  खेलको सातौं मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । इभान पेरिसिकको पासलाई जोस्कोले हेड गोल गरे ।
विश्वकपको फाइनल पोल्यान्डका रेफ्रीले खेलाउने
विश्वकपको फाइनल पोल्यान्डका रेफ्रीले खेलाउने ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् । 
हिटिङ पौडी पोखरी आजदेखि सर्वसाधारणका लागि खुल्ने
हिटिङ पौडी पोखरी आजदेखि सर्वसाधारणका लागि खुल्ने सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधाबाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ ।
गण्डकीले स्पेनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने
गण्डकीले स्पेनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने स्पेनी क्लब काथेरेन्योसँग पुस १३ गते गण्डकीले प्रतिश्पर्धा गर्नेछ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । 
बिश्वकप फुटवलको फाइनलमा फ्रान्स र र्जेन्टिना भिड्ने
बिश्वकप फुटवलको फाइनलमा फ्रान्स र र्जेन्टिना भिड्ने कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो ।  फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।  
फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै
फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।
कोरिया र युएई यू–१८ रग्बी च्याम्पियन
कोरिया र युएई यू–१८ रग्बी च्याम्पियन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पुरुष फाइनल खेलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले पराजित गर्दै पहिलो भएको हो । त्यसअघि आजैै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दै
आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दै नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।
विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो
विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो     समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो ।  स्पेनसँग समान चार  अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन् । जितसँगै पुलिस समूह बिको विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने मधेश प्रदेश समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
सागका स्वर्ण पदक खेलाडी म्यादी प्रहरीमा भर्ना
सागका स्वर्ण पदक खेलाडी म्यादी प्रहरीमा भर्ना  पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ । हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुनुहुन्छ ।
१८५ पदकसहित आर्मी शीर्ष स्थानमा
१८५ पदकसहित आर्मी शीर्ष स्थानमा आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ ।
Weather Update