Public Pana
झापाको गिरीबन्धु टी स्टेटको जग्गाका बिषयमा छानविन गर्न जरुरी नरहेको एमाले अध्यक्ष ओलीको भनाइ - भिडियो सहित
झापाको गिरीबन्धु टी स्टेटको जग्गाका बिषयमा छानविन गर्न जरुरी नरहेको एमाले अध्यक्ष ओलीको भनाइ - भिडियो सहित सुन तस्करी सधैका लागि अन्त्य गर्न र निष्पक्ष छानविन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको भन्दै ओलीले अहिले एमालेले पनि सम्झौता गर्नुपरेको तर्क गरे । 
कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेको सर्वोच्मा रिट - भिडियो
कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेको सर्वोच्मा रिट - भिडियो आज बुधबार बसेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल राप्रपाले बहिष्कार गरेका छन् ।
कोशी प्रदेशसभा बहिष्कार -भिडियो पनि
कोशी प्रदेशसभा बहिष्कार -भिडियो पनि एमाले र राप्रपाका सांसदले नारावाजी गर्दै बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित गरे ।
संसद सञ्चालन गर्न दलहरुबीच भयो सहमति -  भिडियो पनि
संसद सञ्चालन गर्न दलहरुबीच भयो सहमति - भिडियो पनि औपचारिक रुपमा हस्ताक्षर हुनेछ ।
सोह्रौँ योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल
सोह्रौँ योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल सञ्चार मन्त्रालयअन्तर्गतका राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिल नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणलगायतका केही निकायले विवरण पेश गरिसकेका छन् ।
सुदूरपश्चिममा माओवादीको कार्य विभाजन  
सुदूरपश्चिममा माओवादीको कार्य विभाजन   बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ ।
सर्वदलीय बैठक शुरु -भिडियो
सर्वदलीय बैठक शुरु -भिडियो सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदलले सोमबार प्रारम्भिक मस्यौदा तयार पारेको थियो ।
जेबी टुहुरेलाई ‘जनगायक’ - सचिवको सरुवामा मौन रह्यो मन्त्रिपरिषद (भिडियो )
जेबी टुहुरेलाई ‘जनगायक’ - सचिवको सरुवामा मौन रह्यो मन्त्रिपरिषद (भिडियो ) बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
एमाले महासचिवसँग कफि गफ 
एमाले महासचिवसँग कफि गफ  बुधबार सुर्खेतको वीरेन्द्रनगरमा ‘एमाले महासचिवसँग कफी र कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।  
कांग्रेस निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खाती
कांग्रेस निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खाती कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको हो ।
एकीकृत समाजवादीको बैठक सुरु
एकीकृत समाजवादीको बैठक सुरु पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुहुने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
मन्त्री सुदन किरातीलाई पितृशोक - भिडियो
मन्त्री सुदन किरातीलाई पितृशोक - भिडियो बुवाको मृत्युपछि मन्त्री किरातीले आजबाट आफू पूर्ण रूपमा टुहुरो भएको बताएका छन् । 
Weather Update