Public Pana
८ बजेदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक 
८ बजेदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक  बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्नेछन् ।
न्यायपालिकाको जनआस्था खस्किन नदिने नवनियुक्त प्रधानन्यायधिश श्रेष्ठको दाबी
न्यायपालिकाको जनआस्था खस्किन नदिने नवनियुक्त प्रधानन्यायधिश श्रेष्ठको दाबी संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो । २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।
आजका लागि तय भएकोे मन्त्रिपरिषद् बैठक भोली बस्ने, सचिवहरुको सरुवा मुख्य एजेण्डा
आजका लागि तय भएकोे मन्त्रिपरिषद् बैठक भोली बस्ने, सचिवहरुको सरुवा मुख्य एजेण्डा प्रधानमन्त्री पुष्प कमल दाहालको व्यस्थताका कारण भोली विहान ९ बजेका लागि मन्त्री परिषद् बैठक सारिएको हो ।
देउवाले भागबण्डामा पूर्णता दिए केन्द्रीय अनुशासन समिति
देउवाले भागबण्डामा पूर्णता दिए केन्द्रीय अनुशासन समिति देउवाले आज समितिमा ईश्वरी न्यौपाने, ध्रुब वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेर पूर्णता दिएका हुन् । 
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।
संसद् बैठक भोलीलाई सर्यो - सूचना सहित
संसद् बैठक भोलीलाई सर्यो - सूचना सहित आज ४ बजे नै प्रधानन्यायाधीशको शपथ ग्रहणमा प्रधानमन्त्री र सभामुख पनि जानपर्ने भएकाले आजको बैठक स्थगित गर्ने सहमति भएको हो । 
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।
नेकपा एसको  कार्ययोजना -भिडियो सहित
नेकपा एसको  कार्ययोजना -भिडियो सहित समाजवादीले आफ्नो कार्य योजनामा जनजागरण अभियानलाई  पनि प्राथमिकतामा राखेको छ । 
सर्वदलीय बैठक शीतल निवासमा बस्यो
सर्वदलीय बैठक शीतल निवासमा बस्यो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।
जसपाको इन्चार्ज र विभाग प्रमुख तोकियो
जसपाको इन्चार्ज र विभाग प्रमुख तोकियो जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।
आज प्रतिनिधिसभा बैठक बस्दै 
आज प्रतिनिधिसभा बैठक बस्दै  साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक बस्दै
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक बस्दै पौडेलले राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हन् ।
Weather Update