एमाले लुम्बिनी प्रदेश अधिवेशन भदौ १६, १७ गते
मंगलबार, भदौ ५, २०८०
सर्वदलीय बैठक सिंहदरबारमा- प्रधानमन्त्री झुक्नै पर्यो
सोमबार, भदौ ४, २०८०
बैठकले उच्चस्तरीय समिति बनाउने कुरामा सहमति जुटाउँदै तीन सदस्यीय कार्यदल पनि बनाउने निर्णय गरेको छ।
सुदूरपश्चिम क्षेत्र सधै पछाडी नपर्ने केपी शर्मा ओली - भिडियो
सोमबार, भदौ ४, २०८०
ओलीले सुदूरको दुर्गम क्षेत्रमा सवै प्रकारका कनेक्टिभिटी जोड्न सकिने धारणा राखे ।
प्रधानन्यायाधीश श्रेष्ठको शपथ मंगलबार पौने २ बजे
सोमबार, भदौ ४, २०८०
सिंहदरवारस्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
राप्रपा अध्यक्ष लिङ्देन भोली युएई र साउदी अरब जाने
सोमबार, भदौ ४, २०८०
बैठकले भोली मंगलबारदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिने निर्णयसमेत गरेको छ ।
नेकपा एकीकृत समाजवादी बैठको तयारी पूरा -भिडियो
सोमबार, भदौ ४, २०८०
वर्तमान राजनीतिक परिस्थीति र पार्टीका आगामी कार्यभारको एजेण्डासहित मंगलबार केन्द्रीय समिति सुरु हुने उनले बताए ।
विश्वासको मत पाए कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले -भिडियो
सोमबार, भदौ ४, २०८०
मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा गएपछि एमाले सांसदहरुले नाराबाजी गर्दै विरोध गरेका थिए ।
प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठद्वारा न्यायपालिका सुधारको अवधारणा पेश- हेरौ अवधारणा
सोमबार, भदौ ४, २०८०
संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठले आफ्नो योजना लिखित रूपमा पेश गरेका हुन् ।
मुख्यमन्त्री थापा विश्वासको मत लिन अघि बढे
सोमबार, भदौ ४, २०८०
सत्ता गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य छन्, जुन ९३ सदस्यीय प्रदेशसभाको टुप्लुक्क बहुमत मात्र हो ।
भदौं १३ गतेभित्र फेरि विश्वासको मत लिन्छु : कोशी मुख्यमन्त्री थापा
सोमबार, भदौ ४, २०८०
दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
समाजवादी मोर्चाकोे भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा - भिडियोमा पनि
सोमबार, भदौ ४, २०८०
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।
संघीयतामाथि प्रतिगामी कोणबाट गरिएका आक्रमण निरूत्साहित गर्नुस् : प्रधानमन्त्री
सोमबार, भदौ ४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारले नागरिकको वास्तविक सेवकको रूपमा काम गर्नुपर्ने बताएका छन् ।

