Public Pana
समाजवादी मोर्चाको बैठक शुरु
समाजवादी मोर्चाको बैठक शुरु मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।
कोशीप्रदेश सभा अनिश्चित
कोशीप्रदेश सभा अनिश्चित मुख्यमन्त्री थापाको नेतृत्वमा रहेको सरकारलाई उनकै दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।
भ्रष्टचारको विरुद्धमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दाबी  - भिडियो सहित
भ्रष्टचारको विरुद्धमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दाबी - भिडियो सहित भाद्र ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटी बस्ने समाजवादीले जनाएको छ
राष्ट्रपति पौडेलले पर्सिका लागि बोलाए सर्वदलीय बैठक
राष्ट्रपति पौडेलले पर्सिका लागि बोलाए सर्वदलीय बैठक ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ ।
समाजवादी मोर्चाको बैठक भोली
समाजवादी मोर्चाको बैठक भोली यसअघि डाकिएको मोर्चाको बैठक स्थगित भएको थियो ।
प्रतिनिधिसभाको आगामी बैठक सहज  :  माओवादी केन्द्रका माधव  - भिडियो सहित
प्रतिनिधिसभाको आगामी बैठक सहज : माओवादी केन्द्रका माधव - भिडियो सहित सांसद सापकोटाले लगातार सदन अवरुद्ध हुँदा त्यसले पारेको असर प्रति प्रतिपक्षी गम्भीर बन्नुपर्नेमा जोड दिए ।
कोशी प्रदेशसभा बैठक भोली १ बजे
कोशी प्रदेशसभा बैठक भोली १ बजे प्रदेशसभा बैठकअघि भोलि विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।
सर्वदलीय बैठक भोली पनि बस्ने, प्रतिनिधि  सभा बैठक बस्दै नबसी मंगलबारसम्म स्थगित - भिडियो सहित
सर्वदलीय बैठक भोली पनि बस्ने, प्रतिनिधि  सभा बैठक बस्दै नबसी मंगलबारसम्म स्थगित - भिडियो सहित आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेकाले अझै १५ दिनसम्म कुर्नुपर्ने बताएका थिए । 
प्रमुख सचेतकहरुको छलफल निष्कर्ष बिहीन  - भिडियो
प्रमुख सचेतकहरुको छलफल निष्कर्ष बिहीन - भिडियो सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुको छलफल निष्कर्ष बिहीन भएको छ । 
समाजवादी मोर्चाको बैठक
समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक सरेको थियो ।
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण 
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण  राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका फर्केका छन् ।
विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलिदेखि  - भिडियो
विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलिदेखि - भिडियो २३ साउनमा बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
Weather Update