सर्वदलीय बैठक जारी
आइतबार, भदौ ३, २०८०
संसद् बैठकअघि सभामुखले सत्तारुढ र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्ने
आइतबार, भदौ ३, २०८०
तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार सदन अवरोध गर्दै आएको छ । एमालेको माग अनुसार सत्तापक्ष आयोग गठन गर्न तयार छैन ।
प्रतिनिधिसभा बैठक बस्दै
आइतबार, भदौ ३, २०८०
नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा भने आशंका कायमै छ ।
एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बस्दै - भिडियो
आइतबार, भदौ ३, २०८०
एकीकृत समाजवादीमा पछिल्लो समय पार्टी राजनीतिक कार्यदिशामा मतभेद देखा परेको छ ।
संसद् अवरोध संविधानसम्मत नभएको सुवास नेम्वाङको दाबी
शनिबार, भदौ २, २०८०
उपसभामुख इन्दिरा रानाले पत्रकारिता संसद् र आमनेपाली जनताको ऐनाका रुपमा रहेको धारणा व्यक्त गरिन्
पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सवैले साथ दिनुपर्ने : पोखरेल
शनिबार, भदौ २, २०८०
पोखरेलले मुलुकमा पश्चगामी शक्तिहरु शिर ठाडो पार्न खोजिरहेको अवस्थामा लडेर ल्याएको उपलव्धी जोगाउनुपर्ने काममा ध्यान केन्द्रीत गर्नुपर्ने धारणा राखे ।
स्मृती प्रदिप गिरीको- भिडियो
शनिबार, भदौ २, २०८०
विसं २००४ असोज २४ गते जन्मनुभएका गिरीको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते दुःखद् निधन भएको थियो ।
विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत
शनिबार, भदौ २, २०८०
महोत्तरी जिल्लाका विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री दाहालद्वारा शहिद यादवप्रति श्रद्धाञ्जली अर्पण
शनिबार, भदौ २, २०८०
जनयुद्ध आरम्भताका नै तत्कालीन शाही सेना र प्रहरीले योजनाबद्ध ढङ्गले हत्या गरेको आरोप छ ।
एमालेका केन्द्रीय विभागमा जिम्मेवारी परिवर्तन
शुक्रबार, भदौ १, २०८०
सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको जनाइएको छ ।
रवि लामिछानेको टिप्पणी पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने बढे
शुक्रबार, भदौ १, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको टिप्पणी गरेका छन् ।
देश विकासमा निजामती कर्मचारीको भूमिका : देउवा (भिडियो)
शुक्रबार, भदौ १, २०८०
काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको बिकासका लागिसशक्त भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
जलवायु परिवर्तनको असर कम गर्न आवश्यक नीति : राष्ट्रियसभा
शुक्रबार, भदौ १, २०८०
त्यस्तै बैठकले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थीत उपयोगका लागि प्रभावकारी नीति एवं कानून लागू गर्न सुझाव दिएको सभापति पन्थले बताए ।

