Public Pana
कोशी प्रदेशसभा बैठक आज बस्दै
कोशी प्रदेशसभा बैठक आज बस्दै गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेको हो ।
संसद् खुलाउने विषयमा बालुवाटारमा प्रधानमन्त्री–सभामुख भेटवार्ता
संसद् खुलाउने विषयमा बालुवाटारमा प्रधानमन्त्री–सभामुख भेटवार्ता प्रधानमन्त्री र सभामुखबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा भेटवार्ता भइरहेको हो ।
सर्वदलीय बैठक :  राष्ट्रपति
सर्वदलीय बैठक : राष्ट्रपति पब्लिक पानसँग कुरा गर्दै राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले भने, “संसद पनि चलिरहेकोले एक पटक भेट्नु पर्छ भनेर तयारी भएकाले सबैको सल्लाहानुसार दिन र समय तोकिने छ ।”
सार्वजनिक लेखा समितिको बैठक स्थगित
सार्वजनिक लेखा समितिको बैठक स्थगित बिहीबार दिउँसाको लागि  बोलाइएको समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।
दोरम्बा, डाँडाकटेरीमा प्रधानमन्त्री प्रचण्ड (फोटोहरु)
दोरम्बा, डाँडाकटेरीमा प्रधानमन्त्री प्रचण्ड (फोटोहरु) नेकपा (माओवादी केन्द्र), दोरम्बा थैलड गा.पा संगठन समिति गठन गरेको छ ।
रास्वपाले माग्यो ७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुख,  -  यस्तो छ सूचना
रास्वपाले माग्यो ७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुख, - यस्तो छ सूचना राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ले ७ वटै प्रदेशमा अनुशासन आयोग त्यहाँ रहने पदाधिकारी र सदस्यहरू माग गरेको छ ।
झलनाथ र उमाशङ्कर अरगरियाको मुद्दा हेर्न नभ्याइनेमा
झलनाथ र उमाशङ्कर अरगरियाको मुद्दा हेर्न नभ्याइनेमा प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको अध्यक्षताको संवैधानिक परिषदमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत छन् ।
संसद् खुलाउन ओलीलाई राष्ट्रपतिको ध्यानाकर्षण
संसद् खुलाउन ओलीलाई राष्ट्रपतिको ध्यानाकर्षण ओलीले भने पौडेललको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
रास्वपा सभापति लामिछानेसँग चिनियाँ राजदूतबिच भेट
रास्वपा सभापति लामिछानेसँग चिनियाँ राजदूतबिच भेट सीमा क्षेत्रमा देखिएका समस्या समाधानको पहल लिन चीन तत्पर रहेको जानकारी राजदूतले दिएका थिए । पार्टी सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको पनि अवगत गराएका थिए ।
संसद गत्यारोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल
संसद गत्यारोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।
कोशीमा मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री
कोशीमा मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री कोशीको प्रदेश सभा बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
सत्ता गठबन्धनको बैठक 
सत्ता गठबन्धनको बैठक  सरकारले भने सीआईबीलाई अनुसन्धान टुंग्याउन दिनुपर्ने र अहिले उच्चस्तरीय समिति आवश्यक नभएको बताइरहेको छ । 
Weather Update