रोकिएको कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णय - भिडियो सहित
मंगलबार, साउन ३०, २०८०
प्रधानमन्त्रीको विदेश यात्रा: पहिला अमेरिका अनि चीन
मंगलबार, साउन ३०, २०८०
आज मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको भेटमा उनले आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी दिएका हुन् ।
लामो समयपछि ओली र रावलको भेट (भिडियो)
मंगलबार, साउन ३०, २०८०
२०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिएपनि रावल एमालेमै सक्रिय थिए ।
सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, साउन ३०, २०८०
छलफलमा काठमाडौँ उपत्यकाको सुकुम्बासी समस्याका समाधानका लागि भएका प्रयासहरू र त्यसलाई निष्कर्षमा पु-याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न बिकल्पबारे छलफल भएको थियो।
मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवको सरुवा हुने
मंगलबार, साउन ३०, २०८०
‘दुई दर्जन बढी सहसचिवको सूची तयार भए पनि नयाँ मन्त्री भएकोले हेर्न समय लाग्न सक्छ कि !’ प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
‘ठिक थियो र संसद् विघटन गर्यौँ, नत्र हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो’ : ओली
मंगलबार, साउन ३०, २०८०
प्रतिनिधि सभा पुनः स्थापना हुँदा पनि केही नबिग्रिएको र सङ्गठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो ।
एमालेको प्रदेश अधिवेशन भदौ र असोजमा
सोमबार, साउन २९, २०८०
सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ ।
संसद बैठक फेरी पनि स्थगित
सोमबार, साउन २९, २०८०
नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने : कांग्रेस
सोमबार, साउन २९, २०८०
ठकले बजेटमा देखिएका कमीकमजोरी आगामी दिन सुधार गर्न, पूँजीगत खर्च कम हुने अवस्थाको उचित ढंगले सम्बोधन गर्न र चालू आवको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रित गर्ने : नवमन्त्री साह
सोमबार, साउन २९, २०८०
सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले आम नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने र संविधानको व्यवस्था अनुसार काम गर्ने बताएकी हुन् ।
कांग्रेस संसदीय दलको बैठक जारी, सरकारका कामको जस - अपजस आफूले लिनुपर्ने : गगन
सोमबार, साउन २९, २०८०
जारी संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नाम जोडिएका माओवादीका नेताहरूमाथि छानबिन नगरेकोप्रति थापाले आशंका व्यक्ति गरे ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आठबुँदे सम्भावित कार्यसूची
सोमबार, साउन २९, २०८०
संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने कार्यतालिका छ ।

