न्यायाधीश निवास अब पुल्चोकमा
शुक्रबार, साउन १९, २०८०
माओवादी केन्द्रिय समिति बैठक तेस्रो दिन पनि जारी रहने
शुक्रबार, साउन १९, २०८०
ठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
रास्वपाको ठूलो पदमा स्नातकोत्तर पास अनिवार्य
शुक्रबार, साउन १९, २०८०
रास्वपाले प्रदेश विभागको पदाधिकारी वा सदस्यको हकमा कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी पालिका विभाग प्रमुखमा पनि सोही कुरा लागु हुनेछ ।
संसदीय सुनुवाई समितिबाट ६ राजदूत अनुमोदित
बिहीबार, साउन १८, २०८०
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री रहेका छन्।
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
बिहीबार, साउन १८, २०८०
वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गर्नुभयो ।
एमालेको अवरोधले राष्ट्रियसभा बैठक स्थगित
बिहीबार, साउन १८, २०८०
सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस
बिहीबार, साउन १८, २०८०
हालका उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लागेको हो । सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्रा.डा.लोचना श्रेष्ठलाई तोक्ने निर्णय पनि भएको छ ।
संगठन निर्माण र विस्तारमा रास्वपा
बिहीबार, साउन १८, २०८०
रास्वपाले ७ सय ५३ मध्ये करिब २ सय ९० पालिका, १ सय ६५ मध्ये १ सय ५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र, ७७ मध्ये ७४ जिल्ला, सात प्रदेश समिति बनाइसकेको छ ।
माओवादीभित्र रूपान्तरणको आवश्यकता
बिहीबार, साउन १८, २०८०
माओवादी केन्द्रको आज बिहीबार जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नारायणकाजी श्रेष्ठले स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको पनि बताए ।
प्रधानमन्त्री दाहाल र राष्ट्रसंघ महासभामा अमेरिकी राजदूत थम्पसनको चासो
बिहीबार, साउन १८, २०८०
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी गरिरहेको छ । सेप्टेम्बरमा चीन जाने गरी भ्रमणको गृहकार्य भएपनि हालसम्म मिति तय हुन भने बाँकी रहेको छ ।
देउवासँग नजिकिएको भन्नेमा शेखर कोइरालाद्धारा प्रष्टीकरण
बिहीबार, साउन १८, २०८०
‘मिल्ने भनेको त एजेन्डामा होला, कतिपय विषयमा सभापतिजी तपाईंहरूका निर्णय गलत छन् भनेर मैले भनेकै छु, तपाईंहरू यसबारे लेखिदिनुहुन्न,’ शेखरको गुनासो ।
सस्तो राजनीतिमा लाग्यो रास्वपा : महासचिव पोखरेल
बिहीबार, साउन १८, २०८०
हिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ । चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौँ ।

