माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियारले गर्नुपर्छ : केपी ओली
बिहीबार, वैशाख २८, २०८०
टोपबहादुर रायमाझीलाई अहिले नै दोषी करार गर्न मिल्दैन : केपी ओली
बिहीबार, वैशाख २८, २०८०
च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए । तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उनले बताए ।
छानबिन र कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)
बिहीबार, वैशाख २८, २०८०
संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
आरजु राणा देउवा पुगिन् प्रहरीको साइबर ब्युरो
बुधबार, वैशाख २७, २०८०
आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै उनले उक्त अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्
पुर्व मन्त्री खाँणलाई चार दिनमा हिरासतमा राख्न अनुमति
बुधबार, वैशाख २७, २०८०
जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथीको थप अनुसन्धान अघि बढाईनेछ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगियो
बुधबार, वैशाख २७, २०८०
प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण: एमालेद्धारा सचिव रायमाझी निलम्बित
बुधबार, वैशाख २७, २०८०
एमाले महासचिव शंकर पोखरेलद्धारा जारी विज्ञप्तिका अनुसार उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई सचिव रायमाझीलाई पदवाट निलम्बन गरिएको हो ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भेटघाट र बजारको हल्लाले प्रभावित नहोस् : गगन थापा
बुधबार, वैशाख २७, २०८०
प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथिको छलफलमा भाग लिँदै उनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै पनि भेटघाट र बजारको हल्ला पनि प्रभावित नहोस् भनेका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ गरी टेकु लगियो, आजै अदालतमा उभ्याईने
बुधबार, वैशाख २७, २०८०
नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।
काठमाडौंकी उपमेयर डंगोलले चीनमा आफनो प्रस्तुतिकरण दिने
बुधबार, वैशाख २७, २०८०
चीनको छाङ्सा सहरमा मंगलबारवाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फवाट उपमेयर डंगोलले आफनो प्रस्तुतिकरण दिन लागेकी हुन् ।
केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्यो १० एजेन्डा
मंगलबार, वैशाख २६, २०८०
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठक १० वटा एजेन्डा तय गरेको हो ।
४४ सहसचिवको सरुवा
मंगलबार, वैशाख २६, २०८०
कविराज पौडेल सत्य निरूपण तथा मेलमिलाप आयोग, सुरेश राउत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कुमार प्रसाद दाहाल युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्।
फरार टोपबहादुरको घरमा प्रहरीको छापा
मंगलबार, वैशाख २६, २०८०
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो ।

