Public Pana
भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा
भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्नुपर्ने बताए । 
‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन सभाध्यक्ष तिमिल्सिनाको निर्देशन
‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन सभाध्यक्ष तिमिल्सिनाको निर्देशन गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव टोपबहादुर रायमाझीबारे अभिव्यक्ति दिँदा रमेशजंग रायमाझीले ‘झड्केलो छोरो’ शब्द प्रयोग गरेका थिए ।
प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता सशंकित, प्रेम सुवालले सोधे- फिल्म देखाउन हो ?’
प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता सशंकित, प्रेम सुवालले सोधे- फिल्म देखाउन हो ?’ मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा यस प्रकरणबारे बोलेका अधिकांश सांसदहरुले दोषी जोगाउने कार्य नहोस् भन्दै सरकारको ध्यानाकयर्षण गराए । 
निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोसः प्रधानमन्त्री
निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोसः प्रधानमन्त्री कानुन तथा न्याय दिवसको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिकाका लागि क्रियाशिल हुनेमा विश्वास पनि गरेका छन् । 
नेकपा एमाले सचिवालय बैठक बस्दै, केन्द्रिय समितिको अजेन्डा तय गरिने
नेकपा एमाले सचिवालय बैठक बस्दै, केन्द्रिय समितिको अजेन्डा तय गरिने   गत मंशिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका अजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।    
आज कानुन दिवस मनाइँदै
आज कानुन दिवस मनाइँदै नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश संवैधानिक परिषद्को सोमबार बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला धनराज गुरुङले बताए । 
टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर
टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ । 
सर्वोच्चको आदेश ढिलो आउँदा कंशाकारलाई फाइदा
सर्वोच्चको आदेश ढिलो आउँदा कंशाकारलाई फाइदा न्यायपालिकाकै सर्वोच्च निकाय सर्वोच्चबाट आदेश आउने बेला सम्म रास्वपाबाट नयाँ सांसद सिफारिस कंशाकारले प्रतिनिधी सभा सदस्यको प्रमाण पत्र लिइसकेका थिइन ।
सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्वन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्वन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई निलम्वन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय तत्काल कार्यान्वन नगर्न बिपक्षीका नाममा अन्तरिम आदेश दिएको हो ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भियतनामीका पूर्वगृहमन्त्रीबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भियतनामीका पूर्वगृहमन्त्रीबीच भेटवार्ता अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान  शिष्टाचार भेटघाट भएको हो । 
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक स्थगित
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक स्थगित एमाले सांसल रघुृजी पन्तले सम्बन्धित् मन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।
Weather Update