Public Pana
मङ्सिर ४ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष  हुने प्रधानमन्त्री देउवाको दावी
मङ्सिर ४ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुने प्रधानमन्त्री देउवाको दावी राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापर्ण गर्दै उहाँले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । 
बेलायतको प्रधानमन्त्री बन्न लागेका सुनकलाई प्रधानमन्त्री देउवाको बधाई
बेलायतको प्रधानमन्त्री बन्न लागेका सुनकलाई प्रधानमन्त्री देउवाको बधाई प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गर्नुभएको छ ।
तिहारमा समेत  सत्ता गठबन्धनका नेताहरु चुनावी कार्यक्रममा व्यस्त
तिहारमा समेत सत्ता गठबन्धनका नेताहरु चुनावी कार्यक्रममा व्यस्त आज हुने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी हुनेछन् । 
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा ८ मा ४० उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा ८ मा ४० उम्मेदवार प्रतिस्पर्धामा  काठमाडौँ क्षेत्र नं ८ बाट दुई प्रदेशसभा र एक प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र  उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ८ प्रदेससभा १ मा दलका तर्फबाट आठ र स्वतन्त्र उम्मेदवार एक गरी नौ उम्मेदवार छन्...
सत्ता गठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई आज सम्वोधन गर्ने
सत्ता गठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई आज सम्वोधन गर्ने पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पाेखरा पुगेका छन् ।  
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई आयोगको ७ बुँदे निर्देशन
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई आयोगको ७ बुँदे निर्देशन आयोगले लाभको पदमा रहेका व्यक्तिहरूलाई निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत साधन उपयोग नगर्न, घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी सङ्ख्याको जुलुस लिई नहिँड्न समेत भनेको छ ।
कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै निर्वाचनमा दलहरुका उम्मेदवार प्रचारमा जुटिसक्दा पनि दलले घोषणापत्र जारी नगरिसकेको अवस्थामा कांग्रेसले घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिन लागेकोे हो ।
५ हजार ६ सय ३६ उम्मेदवार मैदानमा (सूचीसहित)
५ हजार ६ सय ३६ उम्मेदवार मैदानमा (सूचीसहित) निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ५ हजार ६ सय ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्ने जनाएको छ। आयोगले बुधबार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो।  
प्रचण्डले छाडेको चितवन– ३ मा एमालेको समर्थन कंग्रेसका बागीलाई
प्रचण्डले छाडेको चितवन– ३ मा एमालेको समर्थन कंग्रेसका बागीलाई एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ।
मनाङबाट  दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित
मनाङबाट दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित मनाङ ‘ख’ मा दीपक मनाङेको मात्रै उम्मेदवारी रहेका कारण प्रक्रिया पुर्याएर आजै निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी जिल्ला निर्वाचन कार्यालयको छ  ।
यी हुन् २५ देखि ९९ वर्षसम्मका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार
यी हुन् २५ देखि ९९ वर्षसम्मका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार प्रतिनिधिसभातर्फ उम्मेदवारी दिनेमा सबैभन्दा कम उमेर २५ वर्ष छ । २५ वर्ष उमेर समूहका २० जना उम्मेदवार छन् । तीमध्ये १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने पाँचजनाले पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । 
उम्मेदवारविरुद्ध कुनै दाबी विरोध भएमा उजुरी दिन निर्वाचन आयोगको आग्रह
उम्मेदवारविरुद्ध कुनै दाबी विरोध भएमा उजुरी दिन निर्वाचन आयोगको आग्रह पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
Weather Update