Public Pana
प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह
प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् ।
चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण ः सभामुख
चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण ः सभामुख दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उहाँले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो । 
सिट बाँडफाँडको सकस, सहमति जुटाउन गठबन्धनको बैठक आज पनि बस्ने
सिट बाँडफाँडको सकस, सहमति जुटाउन गठबन्धनको बैठक आज पनि बस्ने कार्यदललाई कुन दलले कुन(कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन ।
आचारसंहिता व्यवहारिक बनाउन नेताहरूको आग्रह, ‘मन्त्रीलाई प्रचारमा रोक नलगाऊ’
आचारसंहिता व्यवहारिक बनाउन नेताहरूको आग्रह, ‘मन्त्रीलाई प्रचारमा रोक नलगाऊ’ राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
नारायणगढ–बुटवल सडकमा १८ प्रतिशत मात्रै काम, ठेक्का रद्द गर्ने सरकारको चेतावनी
नारायणगढ–बुटवल सडकमा १८ प्रतिशत मात्रै काम, ठेक्का रद्द गर्ने सरकारको चेतावनी “हामीले दिएको एक महिना अवधिमा निर्माण कम्पनीले आफ्नो गल्ती सच्याउँदै राम्रो काम गर्न सकेन भने हामी सम्झौता रद्द गर्ने प्रक्रियामा जानेछौँ ।” 
चाडपर्व लक्षित ‘रुट परमिट’ खुला
चाडपर्व लक्षित ‘रुट परमिट’ खुला दसैं, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ। 
एक पटक मात्र भएपनि देशको नेतृत्व गर्ने इच्छा छ ः कंग्रेस बरिष्ठ नेता पौडेल
एक पटक मात्र भएपनि देशको नेतृत्व गर्ने इच्छा छ ः कंग्रेस बरिष्ठ नेता पौडेल गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तर्क्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए। 
समाजवादका लागि अव नयाँ खालको संर्घष आवश्यक रहेको माओवादी अध्यक्ष प्रचण्डको भनाई
समाजवादका लागि अव नयाँ खालको संर्घष आवश्यक रहेको माओवादी अध्यक्ष प्रचण्डको भनाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताउनुभएको छ । 
नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार
नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजलाई हेर्न नभ्याइएपछि आइतबारलाई सारिएको जानकारी दिनुभयो।
सिट बाँडफाडमा निर्णायक सहमति जुटाउन सत्तारुढ दलका शिर्ष नेताहरुको बैठक बस्दै
सिट बाँडफाडमा निर्णायक सहमति जुटाउन सत्तारुढ दलका शिर्ष नेताहरुको बैठक बस्दै कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको छ । 
राष्ट्रपतिको कदम गैरसंवैधानिक भएको सत्तारुढ दलको निष्कर्ष
राष्ट्रपतिको कदम गैरसंवैधानिक भएको सत्तारुढ दलको निष्कर्ष उक्त छलफलपछि वक्तव्य जारी गर्दै सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको हो।
Weather Update