Public Pana
दोस्रो पटक पनि प्रमाणीकरण भएन नागरिकता विधेयक
दोस्रो पटक पनि प्रमाणीकरण भएन नागरिकता विधेयक संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण भएन।
समानुपातिकतर्फ बन्दसूचि बुझाउने समय सकियो, ४८ दलका उम्मेद्वारको सूचि आयोगमा दर्ता
समानुपातिकतर्फ बन्दसूचि बुझाउने समय सकियो, ४८ दलका उम्मेद्वारको सूचि आयोगमा दर्ता प्रतिनिधि सभामा समानुपातिक संख्या ११० रहेको छ ।निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो। तर पहिलो दिन, आइतबार जम्मा २ दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका थिए।
समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै
समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आज समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गरिसक्नु पर्नेछ।
खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई आयोगले जरिबाना तिराउने
खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई आयोगले जरिबाना तिराउने बैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ।
आजबाट निर्वाचन प्रक्रिया सुरु, दलहरूले समानुपातिकको बन्दसूची पेस गर्ने
आजबाट निर्वाचन प्रक्रिया सुरु, दलहरूले समानुपातिकको बन्दसूची पेस गर्ने मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रक्रिया आज (आइतबार)बाट सुरु हुँदैछ। राजनीतिक दलहरूले आजदेखि समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउँदैछन्।
‘परमादेशले हामीलाई भेट गर्ने मौका दियो’
‘परमादेशले हामीलाई भेट गर्ने मौका दियो’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको कुरालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्।
गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति
गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो ।
ओलीले देउवालाई भने– तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ
ओलीले देउवालाई भने– तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ भनेर व्यंग्य गरेका छन् । उनले शनिबार संसदको अन्तिम दिन आफ्नो मन्तव्य राख्दै देउवालाई व्यंग्य गरेका हुन् । 
बालेन र रेणुलाई आयोगले तोक्यो साढे ७ लाख जरिवाना, हर्कलाई साढे ५ लाख
बालेन र रेणुलाई आयोगले तोक्यो साढे ७ लाख जरिवाना, हर्कलाई साढे ५ लाख निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु सात लाख ५० हजारसम्मको जरिवनासहित कारबाही गरेको छ ।
मुख्यमन्त्री भट्टद्वारा दुई राज्यमन्त्री नियुक्त
मुख्यमन्त्री भट्टद्वारा दुई राज्यमन्त्री नियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।
महाअभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाउने
महाअभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाउने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ ।
पूरक प्रश्नका लागि जबरालाई बोलाइयो
पूरक प्रश्नका लागि जबरालाई बोलाइयो प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पूरक प्रश्नका लागि बोलाएको छ ।
Weather Update