रवि लामिछानेमाथि छानबिन समिति नबनाए सदन चल्न नदिने काग्रेसकाे निर्णय
मंगलबार, चैत २७, २०८०
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।
सदनकाे अवराेध खुलाउन कस्सिए प्रधानमन्त्री प्रचण्ड
मंगलबार, चैत २७, २०८०
संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै सक्रिय भएका छन्।
राष्ट्रियसभा उपाध्यक्षको मनोनयन दर्ता आज
मंगलबार, चैत २७, २०८०
आज मनोनयन दर्तापछि भोलि पौने १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ ।
विष्णुदेवी पुडासैनी राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार बन्ने
मंगलबार, चैत २७, २०८०
माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पाएकाले उपाध्यक्षमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएका छन्।
'कोशीको नाम किरात लिम्बुवान’ राख्नुपर्छ जनमत
मंगलबार, चैत २७, २०८०
जनमत पार्टीले मधेसमा पनि पहिचानको आधारमा नाम राख्नुपर्छ भन्ने आवाज उठाएको कारण आफू सो पार्टीको समर्थनमा उम्मेदवार बनेको थाम्सुहाङ बताउँछन् ।
नाउपा विववाद : श्रेष्ठ पक्षद्धारा घनश्याम चौधरीलाई दलको नेताबाट बर्खास्त
मंगलबार, चैत २७, २०८०
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलको नेतालाई पनि बर्खास्त गरेकी छिन् ।
सभामुखसँगकाे छलफलमा सहमती नभएपछि काग्रेसकाे ससदिय दलकाे वैठक बस्दै
मंगलबार, चैत २७, २०८०
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरी पदमुक्त
सोमबार, चैत २६, २०८०
सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छिन्। प्रदेश सभा सचिवालयले सोमबार सूचना टाँस गरेर गिरी पदमुक्त भएको जानकारी गराएको हो।
इलाममा चुनावी चहलपहल वढ्याे : गाउँको आवाज संसद्मा बोल्ने नेता खोज्दै मतदाता
सोमबार, चैत २६, २०८०
इलाम-२ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित देखिएका छन्। यो क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। गत भदौ २५ गते प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
उप निर्वाचन : उम्मेदबारकाे अन्तिम नामावली प्रकाशन गर्दे आयाेग
सोमबार, चैत २६, २०८०
- निर्वाचन आयाेगले उपनिर्वाचनका लागि साेमबार उजुरीमाथि जाँचबुझ गर्दै अन्तिम नामावली प्रकाशन गर्ने भएकाे छ ।
सहकारी ठगीमा छानबिन गर्न ससदिय समिति बनाउने बारे शिर्ष नेतासँग छलफल गर्दै सभामुख
सोमबार, चैत २६, २०८०
सभामुख देवराज घिमिरेले सहकारी ठगीका सन्दर्भमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेतालाई बोलाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा आवाज उठाएपछि सभामुखले छलफलका लागि बोलाएका हुन्।
पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता,प्रहरीले थाल्याे अनुसन्धान
सोमबार, चैत २६, २०८०
नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो ।

