Public Pana
गण्डकी सरकार विवाद :  मुख्यमन्त्री खगराज अधिकारीविरुद्ब कांग्रेस   सर्वोच्च  जाने
गण्डकी सरकार विवाद : मुख्यमन्त्री खगराज अधिकारीविरुद्ब कांग्रेस सर्वोच्च जाने नेपाल एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
खगराजको दाबी असंवैधानिक भएको भन्दै कांग्रेसले बुझायो प्रदेश प्रमुखलाई ज्ञापनपत्र
खगराजको दाबी असंवैधानिक भएको भन्दै कांग्रेसले बुझायो प्रदेश प्रमुखलाई ज्ञापनपत्र  गण्डकी प्रदेशमा संवैधानिक रुपमा दावी गरेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ। प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेसले असंवैधाकि प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगरियोस् भनी आग्रह गरेको छ।
सभामुखसहितकाे बहुमतमा खगराज मुख्यमन्त्री नियुक्त 
सभामुखसहितकाे बहुमतमा खगराज मुख्यमन्त्री नियुक्त  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । 
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । 
गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन
गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् ।
 यस्ता छन् इलाम र बझाङका ३२ उम्मेदवार
 यस्ता छन् इलाम र बझाङका ३२ उम्मेदवार वैशाख १५ गते शनिबारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यमा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। 
इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीको औपचारिक निर्णय
इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीको औपचारिक निर्णय नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ । दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिएका हुन्
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त 
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् ।
लुम्बिनीमा मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनमा महराले ४४ सासदको हस्ताक्षर पेश गरे दाबी 
लुम्बिनीमा मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनमा महराले ४४ सासदको हस्ताक्षर पेश गरे दाबी  लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरेका  छन् । 
मन्त्रीपरिषदकाे वैठकले के गर्याे निर्णय
मन्त्रीपरिषदकाे वैठकले के गर्याे निर्णय विहिबार बसेकाे मन्त्रीपरिषदकाे वैठकले स्वास्थ्य र कानुन मन्त्रालयकाे प्रस्तावमा केही निर्णय गरेकाे छ । कानुन न्याय तथा स‌सदिय मामिला मन्त्रालयकाे प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय गरेको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीद्वारा ह्वीप जारी
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीद्वारा ह्वीप जारी नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने
एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने भएको छ । राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।   
Weather Update