उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
बिहीबार, चैत २२, २०८०
एमालेकाे टिप्पणी : गृहमन्त्रीलाई बोल्न नदिएर काँग्रेसले संसदीय अराजकता मच्चायो
बुधबार, चैत २१, २०८०
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली काँग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ ।
अप्ठाराेमा सत्ता गठबन्धन : प्रदेशमा राप्रपाले समर्थन नगर्ने निर्णय लियाे
बुधबार, चैत २१, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ।
'वैवाहिक बलात्कार' मुद्दामा न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश
बुधबार, चैत २१, २०८०
सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश गरेको छ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माद्वारा राजीनामा
बुधबार, चैत २१, २०८०
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। बुधबार प्रदेश सभामा आफूलाई प्रदेश सभाको विश्वासको मत छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
उप निर्वाचन : काग्रेसले उम्मेदबार टुङगाउनै सकेन
बुधबार, चैत २१, २०८०
उपनिर्वाचन नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने उम्मेदवार टुंगो लगाउन सकस परेको छ। स्थानीय, क्षेत्रीय र जिल्ला स्तरबाट उम्मेदवारहरु सिफारिस भएर आए पनि कसलाई पठाउने भन्ने विषयमा केन्द्रले टुंगो लगाउन नसकेको हो।
माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री तर किन पक्राउ परे नेता कालीबहादुर खाम ?
बुधबार, चैत २१, २०८०
घटना भएको करिब १५ वर्षपछि माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो भने उनको मुद्दा चितवन जिल्ला अदालतमा भएकाले सोही अदालतमा पेस गर्ने गरी पठाउने भएको छ।
रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता
मंगलबार, चैत २०, २०८०
उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन् ।
समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्दै
मंगलबार, चैत २०, २०८०
माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ ।
प्रतिनिधि सभा बैठकमा यी ३ मन्त्रीले जवाफ दिने
मंगलबार, चैत २०, २०८०
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ।
राष्ट्रपतिद्वारा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण
सोमबार, चैत १९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण गरेका छन् ।
प्रदेश भागबन्डा : नेकपा एसले तत्काल सुदुर पश्चिमकाे मुख्यमन्त्री पाउने
सोमबार, चैत १९, २०८०
केन्द्रकाे गठवन्धन परिवर्तन भएसगै प्रदेश सरकारकाे भागबन्डा मिलाउन सकस भइरहँदा माधव नेपाल नेतृत्वकाे एकिकृत समाजवादीले पनि तत्काल एउटा प्रदेशमा मुख्यमन्त्री पाउने भएकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
सोमबार, चैत १९, २०८०
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन्।

