Public Pana
कांग्रेसको संसद अबरोध कायमै
कांग्रेसको संसद अबरोध कायमै सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।   त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए ।  
प्रतिनिधिसभा बैठक, गृहमन्त्रीवारे संसदीय समिति गठन गर्न कग्रेसको माग
प्रतिनिधिसभा बैठक, गृहमन्त्रीवारे संसदीय समिति गठन गर्न कग्रेसको माग नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गर्नुभयो ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी  पत्रको ब्यहोरा पढेर सुनाउनेछन् । 
नेपाली काग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वाेच्चले  गर्याे बदर
नेपाली काग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वाेच्चले गर्याे बदर  सर्वाेच्च अदातलले नेपाली काग्रेसवाट निर्वाचित भएका टेकबहादुर गुरुङकाे निलम्बन बदर गर्ने  निर्णय सुनाएकाे छ । 
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने भएका छन्।
इलाम-२ मा राप्रपाले तोक्यो उम्मेदवार
इलाम-२ मा राप्रपाले तोक्यो उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम- २ का लागि उम्मेदवार तय गरेको छ। उसले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन्। उनले बिहीबार अध्यक्ष नारायण दाहाल सक्षम राजीनामा दिएकी हुन्।
काँग्रेस सांसदले संसदीय समितिमा पनि माग्याे गृहमन्त्री लामिछानेको राजीनामा , बिनाेद चाैधरीका विषयमा प्रश्न
काँग्रेस सांसदले संसदीय समितिमा पनि माग्याे गृहमन्त्री लामिछानेको राजीनामा , बिनाेद चाैधरीका विषयमा प्रश्न नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा माग गरेका छन्न ।
चीनसँग  १४ परम्परागत नाका सुरु गर्ने समझदारी
चीनसँग १४ परम्परागत नाका सुरु गर्ने समझदारी चीनले नेपालसँग सिमा जाेडिएका ताताेपानी,काेरलासहित परम्परागत १४ नाका तक्काल शुरु गर्नेमा सहमती जनाएकाे छ ।  
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गर्नुभयो ।
एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा भण्डारीलाइ उठाउने
एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा भण्डारीलाइ उठाउने आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।
केन्द्रको सरकार परिवर्तनसँगै मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार
केन्द्रको सरकार परिवर्तनसँगै मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
Weather Update