Public Pana
नक्कली शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश
नक्कली शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश अदालतले खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 
एमाले अध्यक्ष ओलीमाथी हातपात गर्नेको पहिचान खुल्यो
एमाले अध्यक्ष ओलीमाथी हातपात गर्नेको पहिचान खुल्यो भोजपुर र धनकुटाको सिमानामा पर्ने लेगुवाघाट स्थित अरुण नदी तरेपछि सर्वसाधारणसँगै बसेका एक व्यक्तिले माला दिने क्रममा अध्यक्ष ओलीलाई हात पात गर्न खोज्ने व्यक्ती महेश राई भएको प्रहरीले जनाएको छ ।
किन बाेलाए प्रधानमन्त्री प्रचण्डले एक्कासी मन्त्री र सचिवहरुलाई सिहदबार
किन बाेलाए प्रधानमन्त्री प्रचण्डले एक्कासी मन्त्री र सचिवहरुलाई सिहदबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम समिक्षा गर्नका लागि काठमाडौमा रहेका सवै मन्त्री र सचिवहरुलाई वैठकमा बोलाएका छन् । प्रधानमन्त्रीले सरकारका कामको चौमासिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
संसद्को प्रभावकारिता कर्मचारीको क्षमतामा निहित हुने सभामुख घिमिरेको भनाइ
संसद्को प्रभावकारिता कर्मचारीको क्षमतामा निहित हुने सभामुख घिमिरेको भनाइ विसं २०५८ मा स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।
सचिव नियुक्तिदेखि पदस्थापनसम्मका निर्णय गर्न मन्त्रीपरिषद बैठक आज बस्दै
सचिव नियुक्तिदेखि पदस्थापनसम्मका निर्णय गर्न मन्त्रीपरिषद बैठक आज बस्दै आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही अन्य प्रशासनिक निर्णय पनि हुन सक्ने जनाइएको छ ।
रास्वपाको अधिवेशन आजदेखि शुरु
रास्वपाको अधिवेशन आजदेखि शुरु सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
गगनको प्रस्ताव: शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन लागौं
गगनको प्रस्ताव: शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन लागौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेतामा शेखर कोइरालालाई बनाउन लाग्नुपर्ने बताएका छन्। 
लकडाउनको डरले राप्रपाले फेर्यो  महेन्द्रनगरको आमसभास्थल
लकडाउनको डरले राप्रपाले फेर्यो महेन्द्रनगरको आमसभास्थल आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सातै प्रदेशका मुख्यमन्त्री हेटौडामा भेला हुने  :  सङ्घसँग छिनोफानो गर्ने
सातै प्रदेशका मुख्यमन्त्री हेटौडामा भेला हुने : सङ्घसँग छिनोफानो गर्ने प्रदेश विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले अब यसरी नै अगाडि बढ्न नसक्ने बताएका हुन् ।
शेखर र गगन मिलेर अघि बढ्नुपर्नेमा कांग्रेस नेताहरुको जोड 
शेखर र गगन मिलेर अघि बढ्नुपर्नेमा कांग्रेस नेताहरुको जोड  गगनसँग मंगलबार पनि लामो छलफल भएको उल्लेख गरेका उनले मिलेर जाने कुरामा कुनै समस्या नरहेको भने नेताहरूलाई आश्वस्त बनाए। 
संघीय संसद्को महासचिव नियुक्तिमा ढिलाइ भएकोले सभामुख घिमिरेले पाण्डेयलाई तोके कार्यबाहक
संघीय संसद्को महासचिव नियुक्तिमा ढिलाइ भएकोले सभामुख घिमिरेले पाण्डेयलाई तोके कार्यबाहक राष्ट्रपति पौडेलले नियुक्तिमा ‘ढिलाइ’ गरेपछि सभामुख घिमिरेले पाण्डेयलाई संघीय संसद्को कार्यबाहक महासचिव तोकेका हुन्। 
Weather Update