संसद्का महासचिवको राजीनामा र नियुक्ती ‘अध्ययन गर्दै’ राष्ट्रपति पाैडेल
बुधबार, मंसिर २७, २०८०
आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटर-ब्याज सम्बन्धि प्रतिवेदन
मंगलबार, मंसिर २६, २०८०
सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धि जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ।
कोशी मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण
मंगलबार, मंसिर २६, २०८०
आज मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराउन लागे पार्टीहरु
सोमबार, मंसिर २५, २०८०
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सूचना जारी गरेको थियो ।
रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको छ : प्रधानमन्त्री प्रचण्ड
सोमबार, मंसिर २५, २०८०
प्रचण्डले गठबन्धन पूरै अवधि जाने बताउँदै अब १ वर्षको समीक्षा गर्नै र अर्को १ वर्षका निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको उल्लेख गर्नुभयो ।
काँग्रेसको महासमिति बैठक फागनुमा हुने
सोमबार, मंसिर २५, २०८०
देउवाकै उदासीनताको कारणले महाधिवेशनपछि शक्तिशाली अङ्ग मानिएको महासमितिको बैठक अन्योल परेको छ।
भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न निर्देशन दिए ओलीले
सोमबार, मंसिर २५, २०८०
राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने उनको भनाइ छ ।
पदम पाण्डे हुने भए संघीय संसद्को महासचिव
सोमबार, मंसिर २५, २०८०
संघीय संसद्का सचिव रहेका पाण्डेलाई महासचिवका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।
महासचिव गौतमले दिए राजीनामा
सोमबार, मंसिर २५, २०८०
२०७७ वैशाख २२ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।
चीनको युनानसँग बागमती प्रदेशको भगिनी सम्बन्धकाबारे छलफल
सोमबार, मंसिर २५, २०८०
प्रदेश प्रमुख शर्माको नेतृत्वको पाँच सदस्यीय भ्रमण टोलीले चीनको युनान प्रदेशको कृषि पर्यटनका विभिन्न क्षेत्रको अवलोकन गरेको छ।
अस्ट्रेलिया भ्रमणले दुई देशिय सम्बन्ध बलियो भएको उपमेयर डंगोलको दाबी
आइतबार, मंसिर २४, २०८०
अष्ट्रेलियन सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतावासको संयुक्त निमन्त्रणमा उनी गत मंसिर ८ गते अस्ट्रेलिया भ्रमणमा गएकी थिइन ।
घानाबाट उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता
आइतबार, मंसिर २४, २०८०
नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विना कुनै सर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उनको भनाइ थियो ।
हिन्दू राष्ट्र र राजसंस्थाको लागि वृहत् मोर्चा बनाएर आन्दोलन गर्ने कमल थापाको दाबी
आइतबार, मंसिर २४, २०८०
भ्रातृसंस्था र विभागहरु पनि निस्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए ।

