एनसेलको बिक्रिबारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज
बिहीबार, मंसिर २१, २०८०
व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध लड्नुपर्ने एमाले अध्यक्ष ओलीको दाबी
बुधबार, मंसिर २०, २०८०
अध्यक्ष ओलीले सरकारले निरन्तर गलत काम गर्दै गइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाल प्रतिबद्ध रहेको रक्षामन्त्री खड्काको भनाइ
बुधबार, मंसिर २०, २०८०
उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गरे।
ओम्नी प्रकरणको पुनः छानबिन हुने
मंगलबार, मंसिर १९, २०८०
२०७९ मङ्सिरको चुनावपछि गठन भएको संसद्को सार्वजनिक लेखा समितिले यो विषयमा पुनः छलफल अघि बढाउन खोजेको हो ।
एमाले अध्यक्ष ओलीलाई माओवादीका उपमहासचिव जनार्दन शर्माको स्वागत
मंगलबार, मंसिर १९, २०८०
६ वर्षअघि एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमार्फत पार्टी एकता गराउने काममा शर्माको मुख्य भूमिका थियो ।
भेरी डाइभर्सन आयोजना एमाले अध्यक्ष ओलीद्धारा अवलोकन
मंगलबार, मंसिर १९, २०८०
महाकाली–मेची संकल्प यात्राका क्रममा रहेका ओलीले निर्माणको काममा केही ढिलाइ भएको भए पनि अब चाँडो काम सम्पन्न हुने आशा व्यक्त गरे ।
महाधिवेशनको मिति तोक्नका लागि नेकपा एसको सचिवालय बैठक सुरु
मंगलबार, मंसिर १९, २०८०
आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिए।
पक्राउ पुर्जीविरुद्ध विप्लवद्वारा सङ्घर्षका कार्यक्रम घोषणा - विज्ञप्ति सहित
मंगलबार, मंसिर १९, २०८०
पक्राउ पुर्जीविरुद्ध नेकपाले मंगलबारदेखि तीन दिने सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड लागे महोत्तरीतर्फ
मंगलबार, मंसिर १९, २०८०
प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुने कार्यक्रम छ।
जनताबारे नसोच्दा परिवर्तनविरुद्ध आवाज उठेकाले नजरअन्दाज नगर्ने कंग्रेसको निर्णय
सोमबार, मंसिर १८, २०८०
पार्टीमा उठेको लेबी जुन तहले उठाएको हो सोही तहमा ५० प्रतिशत उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, ७५३ वटै पालिकाका सभापति प्रदेश महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गर्न पनि प्रदेश समितिले माग गरेको छ ।
एमाले अध्यक्ष ओलीद्धारा दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन
सोमबार, मंसिर १८, २०८०
एमालेले सुरु गरेको ‘झुलाघाट(चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ।
अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का लागे घाना
सोमबार, मंसिर १८, २०८०
उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्ने कार्यक्रम छ भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनेछन्।
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पौष २३ गते
आइतबार, मंसिर १७, २०८०
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो ।

