रास्वपाले आफ्ना सबै सांसदलाई बनायो केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
महोत्तरीको जलेश्वरमा आज (बुधबार) बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
विशेष अदालतमा अध्यक्ष मा टेकनाराण कुँबरलाइ ताेकियाे
बुधबार, मंसिर १३, २०८०
सरकारका प्रवक्ता रेखा शर्माले न्याय परिषदको सिफारिस अनुसार उनीहरुलाई तोक्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते - मन्त्रिपरिषद् निर्णय
बुधबार, मंसिर १३, २०८०
आज बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन दुई महिनापछि गर्ने निर्णय गरेको हो।
मेची–महाकाली यात्रा उद्घाटन गर्न ओली सुदूरपश्चिममा
बुधबार, मंसिर १३, २०८०
प्रदेशको अभियान नभएर केन्द्रको अभियान भएकाले अध्यक्ष ओलीसँग आफ्नो सहभागिताको बारेमा कुरा गर्न रावलले जैसीलाई भनेका थिए।
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
बुधबार, मंसिर १३, २०८०
सभापति देउवाको निवास धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा आगामी पुसमा हुने महासमिति बैठक तयारीका विषयमा छलफल हुने बताइएको छ ।
कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै
बुधबार, मंसिर १३, २०८०
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल मंसिर १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ ।
आज प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता
मंगलबार, मंसिर १२, २०८०
सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
रास्वपाको उपसभापति हुने भए स्वर्णिम वाग्ले
मंगलबार, मंसिर १२, २०८०
रास्वपाका २० सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समिति छन् । सांसदमध्ये केहीलाई केन्द्रीय समितिमा मनोनीत गर्ने रास्वपाको तयारी छ ।
संसदीय समिति अझै नेतृत्वविहीन
मंगलबार, मंसिर १२, २०८०
सत्तारुढ गठबन्धनका कारण संसदीय समितिले नेतृत्व पाउन नसकेको एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बताए ।
सुकुम्वासी समस्या समाधानका लागि ऐन संशोधन गर्ने सरकारको तयारी
सोमबार, मंसिर ११, २०८०
सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ”, प्रधानमन्त्रीले भन्नुभयो ।
कांग्रेसको लेखा समितिले पायो पूर्णता
सोमबार, मंसिर ११, २०८०
नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजक रहेका समितिलाई सभापति शेरबहादुर देउवाले सोमबार पूर्णता दिएका हुन् ।
राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरुको बृहत मोर्चा
सोमबार, मंसिर ११, २०८०
मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा मोर्चा निर्माण र भावी आन्दोलनको कार्ययोजना पेश गर्ने राप्रपा महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

