Public Pana
गौतमबुद्ध विमानस्थलबाट नियमित उडानको  नाट्टाद्वरा माग
गौतमबुद्ध विमानस्थलबाट नियमित उडानको नाट्टाद्वरा माग ४३ अर्बभन्दा बढी लगानी गरेको भैरहवा विमानस्थलमा निगमले भैरहवा–काठमाडौँ र भैरहवा–दिल्ली उडान गरेमा फुल बुकिङ गराउन सिङ्गो नाट्टा र ट्राभल्स व्यवसायी लागिपर्ने प्रतिनिधिमण्डलले बताएको छ ।
 एमालेको अभियान कर्णालीमा शुरु 
 एमालेको अभियान कर्णालीमा शुरु  कर्णाली पुलमा आयोजित संक्षिप्त कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष दाामोदर भण्डारीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेका थिए ।
एमाले मुगुको नेतृत्व चयन भएनी  विवाद
एमाले मुगुको नेतृत्व चयन भएनी  विवाद सहसचिवमा सर्वसम्मत चयन भएका भनिएका मदन बानियाँ मोहन बानियाँका छोरा हुन् भने सचिव सुरेन्द्र मल्ल मुगुका निवर्तमान अध्यक्ष जीतबहादुर मल्लका भाइ हुन्। 
राष्ट्रिय एकताका साथ लुम्बिनीबाटै पार्टीलाई बलियो बनाउने देउवाको दाबी
राष्ट्रिय एकताका साथ लुम्बिनीबाटै पार्टीलाई बलियो बनाउने देउवाको दाबी पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै देउवाले राष्ट्रिय एकताका साथ एकताबद्ध भएर पार्टीलाई बलियो बनाउनुपर्ने बताए।
नेपालमाथिको अन्याय रोकिनुपर्छ : कोप–२८ मा प्रधानमन्त्री प्रचण्ड 
नेपालमाथिको अन्याय रोकिनुपर्छ : कोप–२८ मा प्रधानमन्त्री प्रचण्ड  संयुक्त राष्ट्र सङ्घका महासचिवले हालै गरेको नेपाल भ्रमणका क्रममा समेत ‘प्रकृति विरुद्धको युद्ध बन्द गर्’ भनी आफ्ना धारणा सार्वजनिक गरेको विषय उल्लेख गरेका छन्। 
गुण्डागर्दी र अपराधीलाई सरकारले संरक्षण गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप
गुण्डागर्दी र अपराधीलाई सरकारले संरक्षण गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए।
कुनै पनि सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन  :  प्रधानमन्त्री
कुनै पनि सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने र सङ्कट आइसकेको छ।’
आज कांग्रेसको पहिलो प्रदेश सम्मेलन, बुटवलमा
आज कांग्रेसको पहिलो प्रदेश सम्मेलन, बुटवलमा दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, ७ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
बैतडी गएका एमाले अध्यक्ष ओली शहिद दशरथ चन्दको घर पुगे
बैतडी गएका एमाले अध्यक्ष ओली शहिद दशरथ चन्दको घर पुगे बैतडीबाट मेची महाकाली पदयात्राको उद्घाटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता आज बैतडीस्थित शहिद दशरथ चन्दको जन्मघर पुगेका छन् । 
एमाले अध्यक्ष ओलीद्धारा महाकाली–मेची पदयात्राको उद्घाटन
एमाले अध्यक्ष ओलीद्धारा महाकाली–मेची पदयात्राको उद्घाटन पदयात्राको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ। त्यसपछि मंसिर १५मा डोटीको सिलगढी र मंसिर १६मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ ।
आज एमालेले मध्यपहाडी पदयात्रा बैतडीमा शुरु गर्दै
आज एमालेले मध्यपहाडी पदयात्रा बैतडीमा शुरु गर्दै सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राको बीचमा डोटी र अछाममा पनि आमसभाको आयोजना गर्ने एमालेको तयारी छ। 
आज रास्वपाको उपसभापति भए डा. वाग्ले
आज रास्वपाको उपसभापति भए डा. वाग्ले वाग्ले यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए। गत संघीय निर्वाचनमा टिकट नपाएपछि विद्रोह गरेर उपनिर्वाचनमा रास्वपा प्रवेश गरेका हुन्। रास्वपाबाटै उनले गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य जितेका हुन्।
Weather Update