Public Pana
जनमत पार्टीले सांसद गोमा लाभलाई गर्‍यो निष्काशन, संसद् सचिवालयलाई दियो जानकारी
जनमत पार्टीले सांसद गोमा लाभलाई गर्‍यो निष्काशन, संसद् सचिवालयलाई दियो जानकारी जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई निष्काशन गरेको छ। उसले पार्टीको विधान बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट कारबाही गरी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो।
क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय
क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित कुमार पौडेलसहित केन्द्रीय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ। 
उपनिर्वाचन कार्यतालिका सार्वजनिक : चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने
उपनिर्वाचन कार्यतालिका सार्वजनिक : चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।  
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो यसदिन ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ । 
राष्ट्रिय सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
राष्ट्रिय सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । 
तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग राखेर सदन अवरुद्ध
तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग राखेर सदन अवरुद्ध विवादित मन्त्रीले राजीनामा नदिएको र उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त नगरेको तथा मिटरब्याजपीडित र दूग्ध किसानको समस्या समाधन नगरेको भन्दै एमालेसहित राप्रपा र रास्वपाका सांसदहरुले सरकारको कडा आलोचना गरे । 
सुन तस्करीका मुख्य याेजनाकार  प्लाटिनम कलेज सञ्चालक गुरुङ पक्राउ
सुन तस्करीका मुख्य याेजनाकार प्लाटिनम कलेज सञ्चालक गुरुङ पक्राउ प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।
आजवाट बजेटमाथि छलफल शुरु हुदै
आजवाट बजेटमाथि छलफल शुरु हुदै प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारले प्रि-बजेट छलफलका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दैछ।
एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा
एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ ।
टि२० सिरिजको लागि टोली घोषणा
टि२० सिरिजको लागि टोली घोषणा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजका लागि टोली घोषणा गरेको छ । 
आज सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
आज सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको मौसम : देशभर बदली
आजको मौसम : देशभर बदली देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।
Weather Update