Public Pana
चितवनमा एक सिङ्गे गैँडा मृत फेला
चितवनमा एक सिङ्गे गैँडा मृत फेला मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ ।
न्यायाधीश थपलिया र निरौलालाई वर्खास्त गर्ने  निर्णय  किन गरियो ? यस्तो छ अभियोग  ¬ 
न्यायाधीश थपलिया र निरौलालाई वर्खास्त गर्ने  निर्णय  किन गरियो ? यस्तो छ अभियोग  ¬  न्याय परिषदको वैठकले लामो अनुसन्धानपछि उच्च अदालत र जिल्ला अदालतका एक/एक न्यायाधीशलाई पदवाट वर्खास्त गर्न सिफारिस गरेको छ।
बिवादमा मुछिएका दुई न्यायाधीश  थपलिया र  निरौला बर्खास्त
बिवादमा मुछिएका दुई न्यायाधीश थपलिया र निरौला बर्खास्त न्यायपरिषद्ले यी दुवै न्यायाधीशलाई बर्खास्तीका लागि सर्वोच्च अदालतलाई लेखी पठाउने निर्णय गरेको हो।
मिटरव्याज पिडितसँग वार्ता गर्न सरकारले बनायो समिति
मिटरव्याज पिडितसँग वार्ता गर्न सरकारले बनायो समिति मिटरब्याज पीडितसँग वार्ता गरि ममस्या समाधानका गर्न भन्दै गृह मन्त्रालयले सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालको तेस्रो  हार
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालको तेस्रो हार नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।
नेप्से परिसूचक २७ अंकले घट्यो
नेप्से परिसूचक २७ अंकले घट्यो ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ । 
सर्वोत्तम सिमेन्टको आइपिओ खुल्यो, कति कित्ताको लागि दिने आवेदन?
सर्वोत्तम सिमेन्टको आइपिओ खुल्यो, कति कित्ताको लागि दिने आवेदन? बुक बिल्डिङ प्रक्रियामार्फत् सर्वोत्तम सिमेन्टले आज (आइतबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस
‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस गरिएको छ।
संसद्‍मा माओवादी-राप्रपा जुहारी
संसद्‍मा माओवादी-राप्रपा जुहारी आइतबार प्रतिनिधिसभा बैठकमा एकपछि अर्का सांसदले बोलेको शब्दप्रति नियमापत्ति गरेका छन्। 
नेदरल्यान्ड्सका दुवै ओपनर गुमायाे
नेदरल्यान्ड्सका दुवै ओपनर गुमायाे आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध नेदरल्यान्ड्सका दुवै ओपनर आउट भएका छन्। 
नेदरल्याण्डलाई नेपालले दियाे १७३ रनकाे मध्यम लक्ष्य
नेदरल्याण्डलाई नेपालले दियाे १७३ रनकाे मध्यम लक्ष्य आईसीसी क्रिकेट वर्ल्डकप  लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
इलाम २ मा १५ वैशाखमा उपचुनाव
इलाम २ मा १५ वैशाखमा उपचुनाव प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । 
Weather Update