रेडक्रस सोसाइटी बाँसगढी उपशाखाको नयाँ कार्यसमितिमा डेमोक्रयाटिक प्यानलको बर्चस्व
आइतबार, फागुन ६, २०८०

सफल हुनका लागि मानिसलाई चाहिने गुण : चाणक्य नीति
आइतबार, फागुन ६, २०८०
आचार्य चाणक्यले आफ्नो नीतिमा उल्लेख गरेका कुरालाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ भनेर निम्न गुण उल्लेख गरेका छन् ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
आइतबार, फागुन ६, २०८०
आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने- तालिका सहित
आइतबार, फागुन ६, २०८०
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।

आज द्रोण नवमी खिर खादै मनाइदै
आइतबार, फागुन ६, २०८०
द्रोण, द्रोणाचार्य भनेर पनि चिनिन्छ, हिन्दू महाकाव्य महाभारतको प्रमुख पात्र हुनुहुन्छ। महाकाव्यमा, कौरव र पाण्डवहरूको शाही गुरुको रूपमा सेवा गर्छन्।

आजको विदेशी मुद्राको विनिमय दर कति ?
आइतबार, फागुन ६, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल आज क्यानडासँग
आइतबार, फागुन ६, २०८०
टिममा प्रधानमन्त्री कप क्रिकेट र यू–१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ।

आइतबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् ।
आइतबार, फागुन ६, २०८०
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला ।
आजको मौसम : चार प्रदेशमा हल्का बर्षा हुने
आइतबार, फागुन ६, २०८०
राती भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री
शनिबार, फागुन ५, २०८०
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालीपनको सङ्गीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।

सगरमाथा क्षेत्र भ्रमणमा आएका बेलायती र चिनियाँ नागरिकको मृत्यु
शनिबार, फागुन ५, २०८०
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका बेलायती नागरिक डायरोको सोही स्थानमा मृत्यु भएको हो ।

आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु
शनिबार, फागुन ५, २०८०
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

नेदरल्याण्ड्समाथि नेपालको सानदार जित
शनिबार, फागुन ५, २०८०
शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।