Public Pana
आज फागनु ७ प्रजातन्त्र एंव निर्वाचन दिवस
आज फागनु ७ प्रजातन्त्र एंव निर्वाचन दिवस राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।
आजवाट कांग्रेस महासमिति बैठक, १२ सय बढी प्रतिनिधि सहभागी हुने
आजवाट कांग्रेस महासमिति बैठक, १२ सय बढी प्रतिनिधि सहभागी हुने गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ ।
आजको मौसमः केही प्रदेशमा पानी पर्ने
आजको मौसमः केही प्रदेशमा पानी पर्ने राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
यी कारण जसले पुर्याएको  तीन  पूर्वसचिवसहित अध्यागमनका महानिर्देशकलाई अदालतसम्म 
यी कारण जसले पुर्याएको  तीन  पूर्वसचिवसहित अध्यागमनका महानिर्देशकलाई अदालतसम्म  ख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एउटा ‘ठुलो माछा’अर्थात धेरै विगो र उच्च पदस्थ कर्मचारीहरुलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले चर्चित मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै ७ अर्व ७२ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको हो । 
मेलम्ची खानेपानी भ्रष्टाचार :  ४ करोड ११ लाख बिगो र १० वर्ष कैद  दावी गरिएका पुर्व सचिव भिम उपाध्यायलाई के छ आराेप
मेलम्ची खानेपानी भ्रष्टाचार : ४ करोड ११ लाख बिगो र १० वर्ष कैद दावी गरिएका पुर्व सचिव भिम उपाध्यायलाई के छ आराेप नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायसँग ४ करोड ११ लाख रुपैयाँ बिगो मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर भएको छ । मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियारले पूर्व सचिव उपाध्यायसहित १८ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेको हो । 
अध्यागमनका प्रमुख तामाङविरुद्ध ११ करोडको भ्रष्टाचार मुद्दा
अध्यागमनका प्रमुख तामाङविरुद्ध ११ करोडको भ्रष्टाचार मुद्दा मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार  : चार पूर्वसचिव र अध्यागमन महानिर्देशकसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार : चार पूर्वसचिव र अध्यागमन महानिर्देशकसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले चारजना पूर्वसचिवसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। 
मधेश प्रदेशका मुख्यमन्त्री यादवले तेस्रोपटक पनि पाए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री यादवले तेस्रोपटक पनि पाए विश्वासको मत  मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत पाएका छन्। उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्। 
बालकुमारी घटना : छानबिन समितिको प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ- प्रधानमन्त्री
बालकुमारी घटना : छानबिन समितिको प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ- प्रधानमन्त्री आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए । 
रौतहटमा थप हिंसा भड्किन नदिन प्रशासनद्वारा कर्फयूको क्षेत्र बिस्तार
रौतहटमा थप हिंसा भड्किन नदिन प्रशासनद्वारा कर्फयूको क्षेत्र बिस्तार शनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
टिकटकमाथी प्रतिवन्ध फुकुवा गर्ने प्रधानमन्त्री दाहालको संकेत
टिकटकमाथी प्रतिवन्ध फुकुवा गर्ने प्रधानमन्त्री दाहालको संकेत प्रचण्डले टिकटिक पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए । 
अर्थतन्त्र संकटमुक्त भएको प्रधानमन्त्री प्रचण्डको दावी
अर्थतन्त्र संकटमुक्त भएको प्रधानमन्त्री प्रचण्डको दावी प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न अब विशेष योजनासहित सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गरेका हुन् । 
Weather Update