नेदरल्याण्डसले नेपाललाई दियो १३८ रनको लक्ष्य
शनिबार, फागुन ५, २०८०

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते
शनिबार, फागुन ५, २०८०
काठमाडाँैबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेकोे बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले राससलाई जानकारी दिनुभयो ।

चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
शनिबार, फागुन ५, २०८०
मोटरसाइकलको ठक्करबाट घाइते भएका विमर्शको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रवार राति ८ः१८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’
शनिबार, फागुन ५, २०८०
मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिनुभयो ।

आइसिसी लिग–२ : नेदरल्याण्ड्सविरूद्ध नेपाल बलिङ गर्दै
शनिबार, फागुन ५, २०८०
नेदरल्याण्ड्सले केहीबेर अघिसम्म १८ ओभरमा तीन विकेट गुमाएर ६१ रन बनाएको छ । नेदरल्याण्ड्सका माइकल लेभिट, म्याक्स ओडाउड र स्याब्राण्ड ऐङ्गेलबे्रेक्ट पवेलियन फर्केका छन् । लेभिटलाई सोमपाल कामीले आउट गरे ।

लिग-२ को दोस्रो खेलमा आज नेपालको सामना नेदरल्याण्डससँग
शनिबार, फागुन ५, २०८०
टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदै छ ।

कांग्रेसका केन्द्रिय सदस्यहरूले आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै
शनिबार, फागुन ५, २०८०
कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो ।

जब ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माइन, बेलायतमा सुरू भयो नयाँ बहस
शनिबार, फागुन ५, २०८०
ससुराकाे शुक्रकिटबाट बुहारीले सन्तान जन्माए पछि बेलायतमा हंगामा भएकाे छ । हंगामा समुहले छाेराकाे डिएनए परिक्षण गर्नु पर्ने भन्दै परिवारलाइ दबाब बढाएका छन ।

बालकुमारी घटना छानबिन समितिको प्रतिवेदन पेस
शुक्रबार, फागुन ४, २०८०
उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्नेगरी मन्त्रिपरिषद्ले गत पुस १६ मा जाँचबुझ आयोग गठन गरेको थियो ।

बच्चाले लाइटर खेलाउँदा....
शुक्रबार, फागुन ४, २०८०
प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा बच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेको हो ।

निषेधित क्षेत्रको अवधि दुई महिना बढाइयो
शुक्रबार, फागुन ४, २०८०
यही फागुन ५ गतेदेखि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अतिविशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको हो ।

हिन्दूराष्ट्रको पक्षमा नेपाली काग्रेस , २२ केन्द्रीय सदस्यले सभापतिलाई वुझाए विशेष पूरक प्रस्ताव
शुक्रबार, फागुन ४, २०८०
नेपाली कांग्रेसका नेताहरुले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति समेत २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिनुपर्ने दावीसहित विशेष पूरक प्रस्ताव पेस गरेका हुन् ।

भारतमा सर्वोच्च अदालतले खारेज गर्याे ‘इलेक्टोरल बन्ड’ अव दलहरुले कसरी खर्च जुटाउछन ?
शुक्रबार, फागुन ४, २०८०
भारतको सर्वोच्च अदालतले राजनीतिक दलहरुले ‘इलेक्टोरल बन्ड’ मार्फत प्राप्त गर्ने आर्थिक सहयाताको प्रक्रियालाई अवैधानिक भएकाे ठहर गर्दै खारेज गरिदिएकाे छ । सर्वाेच्च अदालतले यसलाई खारेज गरेसगै दलहरुले चुनावका लागि कसरी पैसा उठाउछन भन्ने अन्याेल सिर्जना भएकाे छ ।