बजारमा पैसा बढी भएपछि तान्दै राष्ट्र वैक, सवा ७५ अर्ब रुपैयाँ तानियो
बिहीबार, पुस १९, २०८०
नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातकाे बाटाे खुल्याे
बिहीबार, पुस १९, २०८०
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर
बिहीबार, पुस १९, २०८०
सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री दाहाल र भारतिय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता
बिहीबार, पुस १९, २०८०
भारतिय विदेशमन्त्री एस जय शंकर प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरको भेट
बिहीबार, पुस १९, २०८०
विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
गृहमन्त्रीसँग प्रहरी र अध्यागमनका कर्मचारीको बैठक
बिहीबार, पुस १९, २०८०
कामै ठप्प पार्ने गरी कर्मचारीले आन्दोलन गर्नुको कारण र प्रहरी चेकजाँचबाट उठेका प्रश्नका विषयमा गृहमन्त्रीले दुवै पक्षसँग छलफल गर्न लागेका हुन् ।
सिन्धुपाल्चोकमा ४.७ को भूकम्प
बिहीबार, पुस १९, २०८०
भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो।
एमाले सचिवालयको बैठक बस्दै भोली
बिहीबार, पुस १९, २०८०
राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् ।
बर्दिएको एक घरमा १७ वर्षीया किशोरीको शव फेला
बिहीबार, पुस १९, २०८०
स्थानीय आयूष थारुको घरमा बस्दै आएकी रमा बुधबार बिहान घरभित्रै मृत्य भेटिएकी जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
भारतीय प्रधानमन्त्री माेदीले बिर्सेकाे पञ्चेश्बरकाे वाचा नेपालले सम्झाउन सक्ला ?
बिहीबार, पुस १९, २०८०
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौ ओर्लेका छन् । शुक्रवार पशुपतिको दर्शन गर्दै नेपालवाट फर्कने कार्यतालिका बनाएका जयशंकरको नेपाल भ्रमण राजनीतिक र आर्थिक दुवै हुने छ।
एमालेले भाग खोजेपछि गठवन्धनको वैठक फेरी शुरु
बिहीबार, पुस १९, २०८०
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।
नेपाल आइपुगे भारतका विदेशमन्त्री जयशंकर
बिहीबार, पुस १९, २०८०
मध्यान्ह उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा संवाद गर्ने छन्।
काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर
बिहीबार, पुस १९, २०८०
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।


