Public Pana
राष्ट्रिय सभामा मिलेर जान ओलीले राखे प्रस्ताव
राष्ट्रिय सभामा मिलेर जान ओलीले राखे प्रस्ताव बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पत्रकारसग उक्त जानकारी गराएका हुन्।
सञ्जय र रविनकी ‘कल्पनाकी परी’ बजारमा - भिडियो सहित
सञ्जय र रविनकी ‘कल्पनाकी परी’ बजारमा - भिडियो सहित सुरज लाल श्रेष्ठ गीतका रेकर्डिष्ट हुन् ।
सुर्यदर्शन सहकारीका महेन्द्र भोटे र भविश्वर कारागार चलान
सुर्यदर्शन सहकारीका महेन्द्र भोटे र भविश्वर कारागार चलान सूर्य दर्शनबाट जीबी समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा छ ।
बैदेशिक रोजगारीका लागि ठगी गर्ने दुई जना पक्राउ  
बैदेशिक रोजगारीका लागि ठगी गर्ने दुई जना पक्राउ   उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
गठबन्धनमा कांग्रेस इतर पक्ष नै असन्तुष्टि,सरकार छाड्ने साना दलको चेतावनी
गठबन्धनमा कांग्रेस इतर पक्ष नै असन्तुष्टि,सरकार छाड्ने साना दलको चेतावनी माओवादी सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन भएपनि एमालेलाई राष्ट्रियसभामा समेटनुपर्ने पक्षमा छ । 
महाकाली करिडोरमा २४१ मिटर ट्रयाक  खोलियो 
महाकाली करिडोरमा २४१ मिटर ट्रयाक  खोलियो  ट्रयाक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रका लागि सडक स्तरोन्नतिको काम पनि जारी छ । 
प्रभु साहका पार्टीका सात कार्यकर्ता पक्राउ
प्रभु साहका पार्टीका सात कार्यकर्ता पक्राउ नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए  थप कडा आन्दोलन गर्ने आजपाले जनाएको छ।
बालुवाटारमा सत्ता गठबन्नकाे बैठक चलिरहँदा एमाले अध्यक्ष ओलीको प्रवेश
बालुवाटारमा सत्ता गठबन्नकाे बैठक चलिरहँदा एमाले अध्यक्ष ओलीको प्रवेश राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन् । 
नेपाल एयरलायन्सका सम्पूर्ण क्याबिन क्रू मेम्बर न्याय माग्दै सर्वोच्चमा
नेपाल एयरलायन्सका सम्पूर्ण क्याबिन क्रू मेम्बर न्याय माग्दै सर्वोच्चमा जिन्दगीभर एउटै पदमा काम लगाएर विना कुनै सुविधा जहिल्यैसुकै हटाउने तथा सामाजिक सुरक्षाको समेत कुनै व्यवहार नगरिएको उनीहरुको दावी छ ।
राष्ट्रियसभाको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु
राष्ट्रियसभाको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट बैठक सुरु भएको हो । 
पूर्वराजासँग  राप्रपाका पाँच शीर्ष नेताले गरे सामूहिक भेट
पूर्वराजासँग राप्रपाका पाँच शीर्ष नेताले गरे सामूहिक भेट पूर्वराजा आफ्ना परिवारका सदस्यहरुसहित नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवा छन् ।
नागरिक उन्मुक्तिले टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्दै, उद्घाटन प्रधानमन्त्रीद्धारा
नागरिक उन्मुक्तिले टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्दै, उद्घाटन प्रधानमन्त्रीद्धारा पार्टीको केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा रहेको छ।
Weather Update