Public Pana
गीति चलचित्र ‘भाग्य’ आयो यूट्युबमा - भिडियो सहित
गीति चलचित्र ‘भाग्य’ आयो यूट्युबमा - भिडियो सहित एउटै चलचित्रभित्र अहिलेसम्मकै सबैभन्दा बढी विभिन्न गायक– गायिकाहरूको स्वरमा गीत रहेको चलचित्र ‘भाग्य’ बन्न सफल भएको छ ।
तनहुँमा  बस दुर्घटना हुँदा, ३२ जना घाइते
तनहुँमा बस दुर्घटना हुँदा, ३२ जना घाइते १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ । 
मोरङको गाउँमा हात्तिको हुल पसेपछि स्थानीय विहानैदेखि  तरंगित
मोरङको गाउँमा हात्तिको हुल पसेपछि स्थानीय विहानैदेखि तरंगित जिल्लाको रतुवामाई नगरपालिका–९ स्थित झर्ना टोलबाट वडा नम्बर १० गोप्पेश्वर मन्दिरको बाटो हुँदै हात्तीको हुल आज बिहान उर्लाबारीतिर गएको हो । 
अपडेट : जिल्ला अदालत काठमाडौँबाट फरार थुनुवा पक्राउ परे
अपडेट : जिल्ला अदालत काठमाडौँबाट फरार थुनुवा पक्राउ परे उनलाई आज विहिबार बिहान काठमाडौँ जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
यस्ताे छ भारतीय विदेशमन्त्री जयशंकरकाे  नेपाल  भ्रमण तालिका
यस्ताे छ भारतीय विदेशमन्त्री जयशंकरकाे नेपाल भ्रमण तालिका भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।  
राष्ट्रियसभामा एमालेले भाग खाेजेपछि गठवन्धनकाे वैठक बस्दै
राष्ट्रियसभामा एमालेले भाग खाेजेपछि गठवन्धनकाे वैठक बस्दै राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।
जयशंकरको भ्रमणमा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर  गर्ने नेपालकाे अपेक्षा
जयशंकरको भ्रमणमा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने नेपालकाे अपेक्षा भारतीय विदेशसचिव एस जयशंकर आजदेखि नेपाल भ्रमण गर्दै छन् ।  
विदेशी मुद्राको विनिमय दर: बिहीबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: बिहीबार कुनको कति? नेपाल राष्ट्र बैंकले आज (१९ पुस २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आजकाे माैसम  तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने
आजकाे माैसम तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 
‘दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार गरी  हत्याको असफल प्रयास’
‘दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार गरी हत्याको असफल प्रयास’  दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङको घाँटीमा छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरिएको पार्टीका एक सांसदले बुधबार बताएका छन्। 
बिहीबार र शुक्रबार उल्का वर्षा  हुने नाङ्गो आँखाले हेर्न मिल्ने बिज्ञकाे सुझाव
बिहीबार र शुक्रबार उल्का वर्षा हुने नाङ्गो आँखाले हेर्न मिल्ने बिज्ञकाे सुझाव सन् २०२४ को पहिलो उल्का वर्षा बिहीबार र शुक्रबार हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो ।  यसलाई भूतप उल्का वर्षा नाम दिइएको उनको भनाइ छ । 
अरनिको बसपार्क विवाद : मेयर बालेन शाहले हारे  मुद्दा, अव चलाउने  दावी
अरनिको बसपार्क विवाद : मेयर बालेन शाहले हारे मुद्दा, अव चलाउने दावी पूर्वअरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क विवादमा काठमाडौ महानगरपालिकाले मुद्दा हारेको छ। 
Weather Update