Public Pana
दूरसञ्चार प्राधिकरणद्धारा सेवा प्रदायकहरुलाई इन्टरनेट बन्द गरे कारबाही गर्ने चेतावनी 
दूरसञ्चार प्राधिकरणद्धारा सेवा प्रदायकहरुलाई इन्टरनेट बन्द गरे कारबाही गर्ने चेतावनी  आइस्पानले प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दिएको पत्रमा बेरुजुका कारण विदेशी मुद्रा सिफारिस रोकिएको र विदेशबाट खरिद गर्नुपर्ने इन्टरनेट ब्याण्डविथको रकम भुक्तानी गर्न कठिनाई भएको बताईएको छ। 
प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा एपीएफ फाइनल प्रवेश
प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा एपीएफ फाइनल प्रवेश कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो।
राष्ट्रिय सभा उम्मेदवारका लागि कांग्रेसको मापदण्ड : स्वच्छ छविदेखि हालसम्म कुनै अवसर नपाएकासम्म
राष्ट्रिय सभा उम्मेदवारका लागि कांग्रेसको मापदण्ड : स्वच्छ छविदेखि हालसम्म कुनै अवसर नपाएकासम्म राष्ट्रियसभाको रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।
बिद्युतको बक्यौता विल नतिर्ने उद्योगीहरुको चेतावनी
बिद्युतको बक्यौता विल नतिर्ने उद्योगीहरुको चेतावनी नेपाल विद्युत्त प्राधिकरणले धमाधम उद्योगहरुको लाइन काट्न थालेपछि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले आफूहरुले उक्त विजुली प्रयोग नै नगरेको दावी गर्न थालेका छन् ।
राष्ट्रिय सभामा नेपाली काग्रेसको मधेशवाट आनन्दप्रसाद ढुङ्गाना र फर्मलामन्सुरसहितको नाम सिफारिस
राष्ट्रिय सभामा नेपाली काग्रेसको मधेशवाट आनन्दप्रसाद ढुङ्गाना र फर्मलामन्सुरसहितको नाम सिफारिस नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ ।
राष्ट्रिय सभाका सांसद मृगेन्द्र कुमार सिंहलाई पदमुक्त गर्न माग
राष्ट्रिय सभाका सांसद मृगेन्द्र कुमार सिंहलाई पदमुक्त गर्न माग आजदेखिको होइन, सुगौली सन्धि अगाडी नै हाम्रो जग्गा थियो ।’ उनले २०३४÷३५ साल तिर आफ्नो बुबा शिक्षा सहायक मन्त्री बनेको जानकारी दिए ।
बालकुमारी घटनामा नियन्त्रणमा लिएका सबैलाई प्रहरीले छोड्यो
बालकुमारी घटनामा नियन्त्रणमा लिएका सबैलाई प्रहरीले छोड्यो घटनापछि सरकारले त्यतिबेला गोली चलाउन आदेश दिने डिएसपी उमेश लम्सालसहित भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालका पिएसओलाई निलम्बन गरेको छ।
बनभोज हिडेको गाडी दुर्घटना  हुदाँ २० यात्रु घाइते
बनभोज हिडेको गाडी दुर्घटना हुदाँ २० यात्रु घाइते दाङमा बनभोज हिडको बस दुर्घटना भएको छ । तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा बर्दियाबाट पिकनिकका लागि जादै गरेको स दुर्घटना भएको हो । 
इन्स्पेक्टरमा २७ वर्षसम्मको व्यक्ति भर्ना हुन पाउने
इन्स्पेक्टरमा २७ वर्षसम्मको व्यक्ति भर्ना हुन पाउने प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइन्छ ।
दाङमा बस दुर्घटना हुँदा २० जना घाइते
दाङमा बस दुर्घटना हुँदा २० जना घाइते बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो। 
गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिमा बालकुमारी घटनाबारे जवाफ दिने
गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिमा बालकुमारी घटनाबारे जवाफ दिने समितिको भोली सोमबार बिहान साढे ९ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री श्रेष्ठलाई छलफलका बोलाइएको हो ।
आज विदेशी मुद्राको विनिमय दर
आज विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ।
Weather Update