आजदेखि मन्त्रिपरिषद् बैठकमा चिया र बिस्कुट मात्र लागु
सोमबार, पुस १६, २०८०
पूर्व गृहमन्त्री रविको गल्ती आफ्नो पालामा हटेको नारायणकाजीको दाबी
सोमबार, पुस १६, २०८०
लामिछानेले गृहमन्त्रीले ६० किलो सुन काण्डमा आफ्नो मान्छे जोगाउन राजस्व अनुसन्धानबाट सीआईबीमा ल्याएको आरोप लगाएका थिए ।
कोशीसँग पराजित भइ सुदूरपश्चिम क्वालिफायरबाटै बाहिरियो
सोमबार, पुस १६, २०८०
कोशीका लागि संगिता राईले दुई विकेट लिइन्। सवनम राई, नशिा शाह र एलिसा खाडियाले एक विकेट झारे।
बालकुमारी घटनामा २ जना मन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको निर्देशन
सोमबार, पुस १६, २०८०
२ युवाको ज्यान गएको बालकुमारी घटनाका सन्दर्भमा संसदीय समितिले सरकारका २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न निर्देशन दिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेयको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश
सोमबार, पुस १६, २०८०
सर्वाेच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ।
यातायातमन्त्रीको लापरबाहीले बालकुमारी घटना भयो: गगन थापा
सोमबार, पुस १६, २०८०
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको थापाले बताए।
बालकुमारी घटनाबारे सशस्त्रका आईजीको जवाफ– न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको सिद्धान्त हो
सोमबार, पुस १६, २०८०
२ जनाको ज्यान गएको र मन्त्रीको गाडीमाथि आगजनी भएको ललितपुरको बालकुमारी घटनाका बारेमा सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालले राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार जवाफ दिएका छन्।
रेशम चौधरीलाई फेरी जेल पठाउने सम्भावना कति ?
सोमबार, पुस १६, २०८०
टिकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि सुनुवाइका लागि सोमबार पेशी तोकिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेय पुगे सर्वाेच्च
सोमबार, पुस १६, २०८०
नक्कली भुटानी शरणार्थी बनाउदै अमेरिका पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा जिल्ला र उच्च अदालतको आदेशले थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी र निलम्वित सचिव टेकनारायण पाण्डे सर्वोच्च अदालत पुगेका छन् ।
भीड देखेपछि मन्त्रीज्यु किन रोकिनु भएन ? आश्चर्य लागेको छ : गृहमन्त्री श्रेष्ठ
सोमबार, पुस १६, २०८०
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताए ।
बालकुमारी घटनामा आईजी कुँवरले भने– फिल्डमा २ प्लस २ चार हुँदैन, परिस्थिती फरक हुन्छ
सोमबार, पुस १६, २०८०
दुई जनाको ज्यान गएको र मन्त्रीको गाडी समेत जलेको बालकुमारी घटनाबारे आईजी वसन्तबहादुर कुँवरले राज्यव्यवस्था समितिमा जवाफ दिएका छन् ।
बालकुमार घटना : एमालेले माग्यो गृहमन्त्रीकाे राजिनामा
सोमबार, पुस १६, २०८०
नेकपा एमालेका सांसद राजेन्द्र राईले बालकुमारी घटनामा गल्ती भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजिनामा दिनुपर्ने माग गरेका छन् ।
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै
सोमबार, पुस १६, २०८०
चार महिनासम्म सञ्चालित उक्त अभियानको आज सात सय ५३ पालिकामा बृहत् जनपरिचालनसहित समापन गरिने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो ।


